• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

सुदूरपश्चिमका ८८ मध्य ७५ पालिकाको मतगणना सम्पन्न, कहाँ कसले जिते ? (सूचीसहित)

  •   बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७५ पालिकाको परिणाम मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले ३८, नेकपा (एमाले) ले २३,नेकपा माओवादी केन्द्रले १३, एक पालिका स्वतन्त्रले जितेको छ । भने २ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

यस्तै उपप्रमुखमा काँग्रेसका ३८, एमालेले २१, माओवादीले ११ र नेकपा एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् । भने एक पालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

नेपाली काँग्रेस

१. डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
३. बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
४. डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
५. अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
६. डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
७. डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
८. अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
९. अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१०. कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
११. बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
१२. बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
१३. बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
१४. डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
१५. अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१६. डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
१७. बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
१८. डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
१९. अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
२०. बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२१. बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
२२. डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
२३. बझाङको सुर्मा गाउँपालिका– खडक बोहरा
२४. बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
२५. डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
२६. बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
२७. डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
२८. डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
२९. बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
३०. बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
३१. बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
३२. कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट
३३. कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी
३४. कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा

नेकपा एमाले
१. बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२. बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३. दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
४. बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५. दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६. डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा
७. कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८. बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
९. कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०. दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११. दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२. बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ०
१३. बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४. बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५. बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६. दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७. अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८. कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९. बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०. बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
२१. बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
२२. कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
२३. अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा

नेकपा माओवादी केन्द्र
१. दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२. दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३. दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४. डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
५. डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
६. दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
७. बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
८. बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
९. डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
१०. अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
११. कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
१२. कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’
१३. बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने

नागरिक उन्मुक्ति पार्टी
१. कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु
२. कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी

नेकपा (एकीकृत समाजवादी)
१. कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत
२.  केदारस्युँ गाउँपालिका – गणेश बोहरा

स्वतन्त्र
१. बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

  • मतगणना
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.