• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

अपराध कम गर्न,सीमा र नगरभित्र प्रहरी सक्रियता बढाएको छु : डिआइजी बोहरा

  •   मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षालाई मजबुत बनाउन, अपराधलाई न्युनिकरण गर्न,सीमा,नगरभित्रका प्रमुख गल्लीहरुमा प्रहरी प्रहरी सक्रियता बढाएका,सवारी दुर्घटना कम गर्न ट्राफिक मुभिलाईजेशन ,मोबाईल कन्ट्रोल सहित प्रहरी परिचालन गरी तस्करी,लागुऔषध नियन्त्रण,फरार अपराधी पक्राउ, गुण्डागर्दी नियन्त्रणका लागि निर्मम भएर लागेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरक्षक (डिआईजी) भरतबहादुर बोहरासँग प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा निशाना न्युजका लागि टंक कुवरले गरेको कुराकानी को सारसंक्षेप…..

सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ ?
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षाको अवस्था ठिकै रहेको छ । प्रदेशमा अपराध हुन नदिन हरेक क्षेत्रमा प्रहरी परिचालन गरेका छाँै । बढिजसो सिमा क्षेत्रमा ध्यान केन्द्रीत गर्दैआएका छौँ । अपराधका घटना सीमा नाकाबाट नै हुने गरेको छ । प्रदेशको शान्ति सुरक्षालाई मध्यनजर गरी लागुऔषध दुर्बेशनी,ओसारपसार गर्ने ब्यक्तीको निगरानीमा प्रहरीको सकृयता बढेका कारण शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नै छ ।

शान्ति सुरक्षा लाई खलल पुग्ने खालका घटना हुन नदिन प्रहरीको सक्रियता कत्तिको भईरहेको छ ?
शान्ति सुरक्षालाई खलल पुग्ने खालका घटना हुन नदिन प्रहरी एक्टिभ भएर लागेको छ । प्रहरी मोबिलाईजेसन,सिमा ,नगर भित्रका मेनमेन चोक,सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको मुभिलाईजेशन र मोबाईल कन्ट्रोलसहित प्रहरी परिचालन गरेका छौ । समाजमा कुनै किसमका घटना हुन नदिनका लागि सकृयता पूर्वक चनाखो हुदै प्रहरी अघाडी बढेका छ ।

समग्रतामा ६ महिनाको अवधीमा प्रदेशमा कस्ता खालका घटना घटे र प्रकाउ कती भए भन्न सकिन्छ ?
६ महिनाको तथ्याङ्ग हेर्दा जघन्य अपराध मध्ये जबरजस्ती करणीका ८९,मानब बेचखिन १०,कर्तब्य ज्यान २१,हातहतियार ८,डाँका चोरी ३, बिष्फोटक पदार्थका २ घटना भएका छन भने घरेलु हिंसाका ६२९ उजुरी परेका मध्ये ४९० को मिलापत्र र १०६ र अन्य निकाय ३३ को काम बाँकी रहेको छ । लागुऔषध सम्बन्धीका ३२२ मुद्धा दर्ता भएका छन ५०७ जना मानिस प्रकाउ गरेको छ । उनीहरुको साथबाट ६५ किलो ८२५ ग्राम २१२ मिलिग्राम चरेश, हिरोईन ७९८ ग्राम ३० मिलिग्राम र गाँजा १ किलो २३१ ग्राम बरामद गरेको छ । त्यस्तै भन्सार छलीबाट राजश्व संकलन रु २ करोड ९१ लाख३९ हजार ७९१ भएको छ भने कैलालीमा १५,कंचनपुरमा ४६,जना लाई पकाउ गरेको छ । फरार प्रतिबादी २८१ जनालाई प्रकाउ गरेको छ भने प्रदेशमा २९९ जनाले आत्महत्या गरेको छ ।

तपाईको विचारमा प्रदेशको अपराधलाई कम गर्न के गर्नु पर्ला जस्तो लाग्छ ?
अपराधलाई कम गर्न प्रहरीको सकृयता सँगै नागरिकको पनि उत्तीकै दायित्व रहन्छ । कुनै स्थानमा अपराध भयो त्यहाँ तत्काल प्रहरी हुँदैन त्यस्का लागि नागरिकको सूचना अनिवार्य चाहिन्छ, अपराध भएको स्थानबाट नागरिकले प्रहरीलाई जानकारी गराउँदा स्थानीय नागरिक र प्रहरीको पहलमा अपराधीलाई प्रकाउ गर्न सहज हुन्छ । अपराधी सम्म पुग्न नागरिकको सहयोगको आवश्यक छ, सबैको सहकार्य बाट नै अपराधलाई कम गर्न सकिन्छ ।

पछिल्लो समय कैलाली कारागार भित्र कैदीबन्दी बीच कुटाकुट, एउटी आमाले बिष्कुटभित्र छोरालाई ब्राउन सुगर दिएको घटनालाई तपाईले कसरी नियाली राख्नु भएको छ ?
तपाईले सुन्नै भएको होला घटना लगत्तै कैलाली कारागारको दुईवटै व्लकमा कडा चेकिङ्ग,डगस्पाईनिङ्ग गराएका छौँ भने उपरान्त यस्ता घटना हुन नदिन सेक्युरिटीलाई चेन्ज गरेका छौँ, भने पहिलाका स्टाफहरुलाई हटाई कडासुरक्षा गर्दै प्रहरी अघाडी बढेको छ । प्रहरीको सकृयताको कारणले नै ५ ग्राम ड्रग्स सहित ति महिलालाई प्रकाउ गर्न सफल भएको छ । कारागारमा कडा चेकजाँच र सुरक्षा व्यवस्थालाई मजबुद गर्न पनि प्रहरीलाई निर्देशन दिइएको छ ।

प्रदेशमा तपाइँका केही नयाँ योजना छन ?
म प्रदेशको ९ वटै जिल्लाका सबै ईलाका स्तरसम्म पुगेको छु । अनुसाशन,सेवा प्रवाह छिटो छरितो, ईलाका क्षेत्रमा खटिएका प्रहरी कर्मचारीले तस्करी पूर्णरुपमा बन्द गराएको हुनु पर्ने र लागुऔषध कारोबारीका बिरुद्ध प्रहरीले निर्मम रुपमा प्रस्तुत हुने र यस्को नियन्त्रणका लागि टास्कफोर्स टोली पनि गठन गरेका छौँ । यिनै योजनाका साथ हामी लागेका छाँै ।

  • डिआइजी बोहरा
मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.