• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

विपक्षीले बहिष्कार गरेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि स्थगित

  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित

धनगढी– विपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबार पनि स्थगित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठक पनि विपक्षी उपस्थित नभएपछि स्थगित भएको थियो । प्रदेश सभाको दशौँ अधिवेशन अन्तर्गत बैठक पाँच पटक सूचना टाँस गरेर, एक पटक गणपूरक संख्या नपुगेर तथा दुई पटक प्रतिपक्षी दल उपस्थित नहुँदा स्थगित भएको छ ।

मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि गणपूरक संख्या नपुगेकाले बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठक प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे । बिहान ११ बजे आह्वान गरिएको बैठकमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुको अनुपस्थिति थियो भने एकीकृत समाजवादी र माओवादी केन्द्रका केही प्रदेश सभा सदस्य पनि सहभागी थिएनन् ।

दिउँसो ३ बजे बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल तथा प्रतिपक्षी दलहरुको सहभागी नहुँदा बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुखले जानकारी गराएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अगाडि बढाउन सरकारभित्रैका प्रदेशसभा सदस्यहरुबीच आन्तरिक द्वन्द्व रहेको नेकपा एमालेका प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक लिलाधर भट्टले बताए । ‘सत्तापक्षका माननीयलाई सहमतिमा ल्याउन प्रदेश सरकारलाई सकस परिरहेको छ,’ उनले भने, ‘उनीहरुलाई सहमतिमा नल्याएसम्म हामीलाई छलफलमा बोलाउने कुरै हुँदैन ।’

उनले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले वार्ताका लागि बोलाउने भने पनि नबोलाइएको बताए । उनले यो बजेट प्रदेशवासीको हितमा नरहेको दाबीसमेत गरे । मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बसेको थियो । प्रमुख सचेतक दुर्गा विकले आह्वान गरेको बैठकमा बजेट परिस्कृत भएर आएमा मात्र समर्थन जनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता तथा आन्तरिक मामिला मन्त्री रणबहादुर रावलको अध्यक्षतमा बसेको काँग्रेस संसदीय दलको बैठकमा पनि नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरुले आगामी आर्थिक वर्षको बजेटको विरोध गरेका थिए । बजेटमाथि नेकपा माओवादी केन्द्रका एकदुई जना प्रदेशसभा सदस्यहरुको विमति भए पनि अन्य सदस्यहरु भने पारित गराउने पक्षमा रहेको जनाइएको छ ।

  • स्थगित
मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.