• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पुनर्वासको प्यारातालमा पर्यटन प्रवर्द्धनका लागी पत्रकार बस्नेतद्वारा अभियान सञ्चालन

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको पुनर्वासमा पर्यटन प्रवर्द्धनका लागी पुनर्वास ९ बिचाफाटा स्थित प्यारातालमा माछाको प्रतिमा निर्माण हुने भएको छ । संरचना निर्माणका लागि पुनर्वासका पत्रकार दीपेन्द्रकुमार बस्नेतले अभियान सञ्चालन गरेका छन् । प्यारातालको ऐतिहासिक पहिचान स्थापित गराउदै आन्तरिक पर्यटकहरुलाई आकर्षित पार्न आबश्यक संरचना निर्माणका लागि नागरिक स्तरबाट अभियानको सुरुआत गरिएको हो ।

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश पार्षद समेत रहेका पुनर्वासका जेष्ठ एवम् वरिष्ठ पत्रकार दीपेन्द्र बस्नेतले गत असार २० गते सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि प्रतिमा निर्माणका लागि आर्थिक सहयोग गर्न आव्हान गरेका थिए । फेसबुकमा आर्थिक सहयोग गर्न अपील गरेर सुरु भएको सो अभियानलाई हालसम्म दर्जनभन्दा बढी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

देश तथा विदेशमा रहेका पुनर्वासी नागरिकहरुबाट ५०४५९/– रुपैयाँ आर्थिक सहयोग जुटेको पत्रकार बस्नेतले बताए । प्यारातालमा पर्यटन विकासको आधार थुप्रै भए पनि पर्यटन प्रवर्द्धनको जिम्मेवारी बोकेका निकायहरुको मौन देखिएपछि स्वस्फूर्त रुपमा नागरिक स्तरबाट अभियान चलाउनु परेको पत्रकार बस्नेतले बताए ।

सो अभियानमा बुद्धिमान तामाङले ५,५०० , दधिराम गौतमले ५,१०० , अर्जुन बोगटी ५,१०० , करण भाट क्षेत्री ५००० , बिष्णु शर्मा ३०००, नारायण सुवेदी ३००५ , बुद्धि कटुवाल २५००, मानबहादुर धामी २१२१ , कृष्ण जैसी २१००, दीपक सुनार २१००, मनिराम खानाल २००० , पत्राकार केशव भट्टराई ११११ , राजेन्द्र बराल १००० , अर्जुन केसी १००० , श्रीराम हमाल १००० र भुपेन्द्र बस्नेतले ५०० आर्थिक सहयोग गरेका छन् । यसैगरी अभियानलाई सार्थक बनाउन पुनर्वास नगरपालिका ५ का युवा बिमल बिश्वकर्माले पनि १५५५/– रुपैयाँ साहायता गर्ने घोषणा गर्नु भएको छ ।

प्यारातालमा पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक नागरिक स्तरबाट सुरु गरिएको अभियान र तालमा पर्यटक आ‍कर्षणका भौतिक संरचना निर्माणको सन्दर्भमा पुनर्वास नगरपालिकाको ९ का वडाध्यक्ष नरबहादुर बि.क संग छलफल गरिएको पत्रकार बस्नेतले बताए।

बस्नेतका अनुसार नागरिक स्तरबाट संचालन गरिएको अभियानसंग सहकार्य गर्न वडा कार्यालय इच्छुक रहेको र आर्थिक वर्ष २०८०÷०८१ को वडाको बजेटबाट प्यारातालको पहिचान झल्किने गरि अभियन्ताहरुले निर्माण गर्ने संरचनामा सहयोग जुटाउने प्रतिबद्धता जनाएको छ।

  • प्याराताल
आइतबार, असार २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.