• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

‘‘प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति’’ गठन अध्यक्षमा बस्नेत

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका- ९ स्थित प्यारातालमा माछाको प्रतिमा बनाउन ‘‘प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति’’ गठन भएको छ । पुनर्वासका वरिष्ठ पत्रकार दीपेन्द्रबहादुर बस्नेतले प्यारातालको ऐतिहासिक पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धनका लागि भन्दै माछाको प्रतिमा राख्नका लागि अभियानको सुरुवात गरेका हुन् ।

सोही अभियानलाई सशक्त, पारदर्शी, चुस्त दुरुस्त , संगठित, अनुशासित र गतिशील बनाउन ‘‘प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति’’ गठन गरिएको पत्रकार बस्नेतले बताए ।

तदर्थ समितिमा

१. दीपेन्द्रकुमार बस्नेत– अध्यक्ष
२. प्रेमप्रसाद जैसी– सचीव
३. गीता शर्मा जैसी– कोषाध्यक्ष
४. प्रीतमदेव गिरी– सदस्य
५. बुद्धिप्रसाद शर्मा– सदस्य
६. मानबहादुर खत्री– सदस्य
७. वीरबहादुर सुनार– सदस्य

त्यसैगरी सल्लाहकारहरुमा

पुनर्वास ९ का वडाध्यक्ष नरबहादुर बिक, समाजसेवी अमरजन साउद, पूर्व वडाध्यक्ष नारायणप्रसाद जैसी रहेका छन् । यस कार्यलाई सफल बनाउन रेखदेख तथा संरक्षण उपसमितिको समेत निर्माण गरिएको छ । उपसमितिमा देहायका व्यक्तिहरु रहेका छन् ।
१. कृष्णबहादुर बस्नेत– संयोजक
२. रवी बुढा क्षेत्री– सदस्य
३. भरत सुनार– सदस्य
४. सञ्जु रोकाया– सदस्य
५. दिपक मगर– सदस्य

त्यसैगरी निकट भविष्यमा राष्ट्रिय वाणिज्य बैंकको पुनर्वास शाखा शिवसरोजस्थलमा यस प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिको खाता सञ्चालन गर्ने र खाता नम्बर सामाजिक सञ्जालबाट सार्वजनिक गरीने समेत पत्रकार बस्नेतले जानकारी गराएका छ्न् ।

अहिलेसम्म पुनर्वास ७ का बुद्धिमान तामाङले ५,५०० , पुनर्वास ८ दधिराम गौतमले ५,१०० , पुनर्वास ८ का अर्जुन बोगटी ५,१०० , पुनर्वास ९ का करण भाट क्षेत्री ५००० , पुनर्वास ९ का बिष्णु शर्माले ३०००, नारायण सुवेदी ३००५ , पुनर्वास ८ का बुद्धि कटुवाल २५००, पुनर्वास ९ का मानबहादुर धामी २१२१ , पुनर्वास ९ का कृष्ण जैसी २१००, पुनर्वास ५ का दीपक सुनार २१००, पुनर्वास ९ का मनिराम खनालले २००० , पत्रकार केशव भट्टराई ११११ , वन संरक्षणकर्मी रेशम शर्माले ११११ , पुनर्वास ६ का राजेन्द्र बरालले १००० , पुनर्वास ८ अर्जुन केसीले १००० , पुनर्वास ६ श्रीराम हमालले १००० , पुनर्वास ६ भुपेन्द्र बस्नेतले ५०० र पुनर्वास ७ का वडा सदस्य केशव एसकेले १,५०० , प्रीतमदेव गिरी पुनपा ९ ले १५०५ , पुनपा २ हिक्मत खडायतले ११११ , हाल धनगढी बिरेन्द्र श्रेष्ठले रु २१०० , पुनपा ५ बिमल बिश्वकर्माले १५५५ , अनिता मालीले २१००, पुनपा ९ का कमलप्रसाद उपाध्यायले २१००, पुनर्वास ९ का बुद्धि प्रसाद शर्माले ११११ , पुजमाविका पूर्व विद्यार्थी ९हाल काठमाडौं० अनिल बुढाथोकीले ५,५५५/- , पुनपा ९ ९हाल काठमाडौं० प्रेम प्रसाद जैसीले २१००/- बेलौरी नगरपालिका–८ कलकत्ताका दानबहादुर पाण्डेले १५००/- पर्वत फलेवास न.पा. ५ झकलक बस्ने अमृता क्षेत्रीले ५००५/- रुपैयाँ आर्थिक सहयोग गरेका छन् । अहिले सम्म ७२ हजार १०१ रुपैया सहयोग प्रराप्त भएको छ ।

  • प्याराताल
आइतबार, असार २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.