धनगढी– धनगढीस्थित कैलाली अस्पतालले कर्मचारीको माग गरेको छ। अस्पतालले सोमबार एक सूचना निकाल्दै कर्मचारीको माग गरेको हो । अस्पतालले अप्रेसन थिएटरको लागि दुई जना कर्मचारी माग गरेको जनाएको छ ।