• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

संसदीय टोलीद्वारा शिवरत्नपुरको अनुगमन

  •   सोमबार, साउन ०९, २०७९ मा प्रकाशित

हसुलिया– सुदूरपश्चिम प्रदेशका विद्यायन तथा प्रदेश ममिला समितिद्वरा कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुरको अनुुगमन गरेको छ ।
उक्त समितिले बाढी कटानबाट विस्थापित १६ घरधुरीको अनुगमन गरेको हो । समितिका सभापति नेपालु चौधरी नेतृत्वमा पुगेको अनुगमन टोलीले शिवरत्नपुरका स्थानीयसँग अन्तरक्रिया पनि गरेको छ । समितिका सदस्य श्यामलाल रानाले प्रतिवेदन तयारी गरी प्रदेश सरकारलाई बुझाउने बताएका छन ।

उक्त बस्तीका स्थानीय सन्तराम चौधरी शिवरत्नपुरका ९५ घरधुरी बाढी कटानको जोखिममा रहेको बताए । १६ घरधुरी जोगाउन बनाएको भौतिक तथा जैविक तटबन्ध बगाएपछि उच्च जोखिममा रहेको १६ घरधुरी विस्थापित भएको जानकारी दिए । विस्थापित भई त्रिपालमा बसिरहेको १६ घरधुरीको लागि खानेपानी, शौचालयको समस्या रहेको जानकारी दिए ।

शिवरत्नपुरका स्थानीय कमल चौधरीले झोलुङे पुल नबन्दा विद्यार्थीहरुलाई विद्यालयमा आवातजावतमा समस्या, भएको, सुत्केरी, बालबालिकालाई खोप लगाउन समेट समस्या भएको जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी शिवरत्नपुरमा बर्षेणी बाढी, डुबान र कटानको समस्या रहेको भयो । उहाँले बाढीबाट विस्थापित परिवारको लागि अस्थायी टहरा निर्माण गर्न त्रिपालको व्यवस्था गरिएको बताउनु भयो । पालिकाबाट शौचालय र खानेपानीको समेत व्यवस्था गरिने बताए ।

अहिले बर्खा सुरु छ, तत्काल तटबन्ध गर्न सकिने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष भने,–विद्यायन तथा प्रदेश ममिला समितिले भर्खर अनुगमन गरेको छ । बस्ती जोगाउन गुरुयोजना बनाएर तटबन्ध गर्न आवश्यक छ ।

त्यसको लागि प्रदेश र संघीय सरकारसंग समन्वय गछौं ।’ अनुगमनमा विद्यायन तथा प्रदेश ममिला समितिका सदस्य पूर्णा जोशी, मालामति राना, श्यामलाल राना, शान्ति नेपाली, लालबहादुर खडका, गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नम्बर ३ का अध्यक्ष सन्तराम चौधरी, विओपी खोनपुरका प्रमुख सूर्य खडका, वडा सदस्यहरुको उपस्थित रहेको थियो ।

  • अनुगमन
सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.