• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

हामीले सञ्चालन गर्ने एक्सपोले लगानी गर्ने वातावरण बन्न मद्दत गर्छ: शाही

  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित

धनगढी – कैलालीको धनगढीमा तेस्रो निर्माण सामाग्री तथा हार्डवेयर एक्सपो २०८० भोली असोज १० गतेदेखि सुरु हुँदैछ । कैलाली हार्डवेयर संघको आयोजनामा असोज १० गतेदेखि चार दिनसम्म धनगढीस्थित होटेल सौराईं स्क्वायर प्यालेसमा सो एक्सपो सञ्चालन हुनेछ । कैलाली हार्डवेयर संघले व्यवसायीका र बस्तुगत बजार विकासका लागि २०७५ सालदेखि सुरु भएको एक्सपो कोभिड महामारीका कारण प्रभावित भएको थियो । यो पटक आयोजना हुन लागेको एक्सपोको तयारी लगायत विविध विषयमा केन्द्रित रहेर निशाना न्युजले संघका अध्यक्ष कुबेरबहादुर शाहीसँग गरेको कुराकानीका सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

१. तेस्रो निर्माण सामाग्री तथा हार्डवेयर एक्सपो २०८० को तयारी के कसरी भइरहेको छ ?
भोलीदेखि सुरु हुन गइरहेको हार्डवेयर एक्सपोको तयारी पूरा भएको छ । स्टल बुकिङको काम सबै भइसकेको छ । प्रदेशका सात वटै जिल्लामा हामी घर घर पुगेर हार्डवेयर एक्स्पोको बारेमा सम्झाउदै निम्तो पनि दिइसकेका छौं ।
२. खासगरी यो एक्सपो गर्नुको मुख्य कारण चाहि के हो ?
हाम्रो उद्देश्य भनेको कुनै पनि निर्माण सङ्ग सम्बन्धित सरोकारवाला ९आम उपभोक्ता९ग्राहक०, व्यवसायी, उत्पादक कम्पनी, डिलर, डिस्ट्रीब्युटर, प्राविधिक, ईन्जिनियर, ओभरसियर, डिजाईनर, वास्तु विज्ञ, ठेकेदार, मिस्त्री, प्रदेश सरकार, स्थानीय सरकार, निर्माणसंग सम्बन्धित कार्यालयहरु लगायत सम्पूर्णलाई हार्डवेयर एक्स्पोको बारेमा बुझाउने हो ।
हार्डवेयर एक्सपो २०८० भनेको हालसम्म चलिरहेका, प्रयोग भैइरहेका, हामीले देखेका सुनेका र परम्परागत निर्माण सामग्री तथा निर्माण प्रविधि भन्दा केहि फरक र नविनतम आयामहरु आमजनमानसमा बुझाउनु नै हो ।
३. एक्सपोमा मुख्य आकर्षण चाहि के हो ?
पूर्वाधार निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जिआइतार, टायल्स तथा होम डेकोरेसनको लागि चाहिने सबै सामानहरू अवलोकनकर्ताको सामु प्रत्यक्ष रूपमा प्रदर्शन गरिनुका साथै इन्जिनियर, आर्किटेक्चर, आन्तरिक डिजाइनर , विभिन्न इन्जिनियरिङ सम्बन्धी जानकारी लिन सकिनेछ । एक्सपोमा देशका विभिन्न स्थान तथा बाह्य राष्ट्रका गरी हार्डवेयर कम्पनीका व्यवसायीहरूको स्टल रहने छ ।
४. एक्सपोका अरु विशेषता छन् कि ?
एक्सपोमा अवलोकन गर्न चाहनेलाई प्रवेश निशूल्क गरिनुका साथै स्टलमा खरिद गर्दा छुटसहितको योजना तथा लक्की ड्रमार्फत अवलोकन कर्तामध्ये पाँच जनालाई आकर्षक पुरस्कार र अन्तिम दिन तीन जना भाग्यमानी अवलोकन कर्तालाई बम्पर उपहार प्रदान गरिनेछ । एक्सपोमा नयाँ प्रविधि, उपकरण र मेसिनहरू रहनुका साथै वास्तु विज्ञबाट निशूल्क परामर्श, सामानको गुणस्तर र मूल्यको तुलना गर्दै उत्कृष्ट सामाग्री छनौट गर्न सकिनेछ । भूकम्प प्रतिरोधी निर्माण सम्बन्धी जानकारी लिन सकिनेछ ।
५. अन्त्यमा, तपाईहरुले आयोजना गर्न लागेको एक्सपोले के सन्देश दिन खोजेको हो ?
सुदूरपश्चिम सम्भावनाको क्षेत्र हो । हामीले सञ्चालन गर्ने एक्सपोले यस प्रदेशमा लगानी गर्ने वातावरण बन्न सक्छ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्नेछ । आर्थिक मन्दी भएका बेला हामीले यो कार्यक्रमको आयोजना गरेका छौं । आर्थिक गतिविधिका सहयोग पुर्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं । अहिले रोजगारीको खोजीमा युवापलायन बढ्दो छ । स्वदेशमा नै अवसर खोज्नुपर्छ । नयाँ उद्यमी, व्यवसाय गर्नेलाई यो इभेन्टले मद्दत पुर्याउने छ । सुदूरपश्चिम सरकारले पनि यो प्रदेशमा लगानी गर्ने वातावरण बनायो भने थुप्रै उद्योगीको यस क्षेत्रमा उद्योग स्थापना गर्न मद्दत पुग्नेछ, यही सन्देश हामीले दिन खोजेको हो ।

 

  • एक्सपोले लगानी
मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.