• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

जनचेतनाका कारण दुर्घटना कम हुँदै गएको छ : एसपी गिरी

  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित

सुदूरपश्चिमका पहाडी क्षेत्रका बाटाघाटा हेर्दा खासै सुधार भएको देखिदैन् । त्यही पनि ट्राफिकको निरन्तरताको जनचेतनाको प्रयासबाट दुर्घटनामा कमी आएको छ । दुर्घटना हुनुको कारण,दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले खेलेको भूमिका,जनशक्तिको परिचालनलगायत बिषयमा सुदूूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी नेत्रमणि गिरीसँंग निशाना न्युजले गरेको कुराकानीेको सारसंक्षेप ….
१.अहिले सुदूूरपश्चिममा ट्राफिक प्रहरीको जनशक्तिको अवस्था कस्तो छ ?
अहिले हामी ट्राफिकको दरबन्दी १ सय ८८ वटा भएता पनि कार्यरत २ सय ६४ जना छौँ । यो रेसियो पहिला भन्दा अलि कति घटेको छ किन भने काजमा फिर्ता गर्ने भन्ने जुन नीति आयो त्यसले हाम्रो २०÷२५ जना जति घटेको छ । यो भन्दा पहिले २ सय ८० को रेन्जमा कार्यरत रहन्थ्यौँ ।
ट्राफिकको गतवर्षको कारबाही हेर्ने हो भने १ लाख १२ हजार ६५५ सवारी साधनलाई हामीले कारबाही गरेका छौँ । जसबाट ६ करोड ४३ लाख ७२ हजार राजस्व संकलन भएको छ । जुन आव ०७८÷७९ भन्दा १ करोड भन्दा बढी राजस्व संकलन भएको छ । दुर्घटना पनि ०७८÷७९ को तुलनामा ०७९÷८० घटेको छ । ०७८÷७९ मा दुर्घटना करिब ५ सयको हाराहारीमा थियो । ०७९÷८० मा कुल दुर्घटना संख्या २५२,मृत्यु १७७,घाइते ४७३ थियो । ट्राफिक हिसावले यो इन्डिकेटर राम्रो छ । चालु आवमा पनि राम्रै छ त्यति निरासाजनक छैन् । चालु आवमा हामीले ३ वटा जिल्लामा राजस्वको बैकिङ प्रणाली (टिबिआरएस) बनाउँदै छौँ । अनलाइनबाट राजस्व तिर्न मिल्ने बनाउँदै छौँ ।
२.दुर्घटनामा कमी आयो भन्नु भएको छ,के कारणले दुर्घटनामा कमि आयो भन्ने लाग्छ ?
हाम्रा राजमार्ग बाटाघाटा हेर्दा खासै सुधार भएको देखिदैन् । त्यही पनि ट्राफिकको निरन्तर प्रयासबाट कमी आएको जस्तो लाग्छ । जनचेतनामूलक कार्यक्रम हामीले गरेका छौँ । चालकलाई विस्तारै आफ्नो लेनमा चलाउनुस्, हाम्रो फाइन्डिङ्समा मेन दुर्घटनाको कारण चालकको लापरबाही हो । त्यो भएका कारण एकदम विचार गरेर चलाउनुस् भन्ने गरेका छौँ । सम्भवतः त्यसले पनि काम गर्छ,अर्को दुर्घटना भनेको भाग्यको कुरा पनि हो । दुर्घटना कम पनि भयो ।
३.अहिले राजमार्गहरुमा ट्राफिक व्यवस्थापन कसरी अगाडि बढिरहेको छ ?
राजमार्गमा कैलाली र कञ्चनपुरमा करिब १८ वटा पोष्टहरु छन । १ पोष्टमा ४ जना राख्ने प्रयास गरेका छौँ कतै तीन जना पनि छन् । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यनिकरणका लागि जनचेतनामूलक कार्यक्रम त निरन्तर छँदै छ त्यसको अलावा चालकले लापरबाही गर्न सक्छ,कागजात दुरुस्त नहुन सक्छ भन्ने हिसावले जनपथ प्रहरीसँगको समन्वयमा दिनमा ३ पटक जति चेकजाँच गर्ने गरेका छौँ ।
४.जनचेतना फैलाउने काम कसरी गरी रहनु भएको छ ?
ट्राफिकको मेन फोकस भनेको दुर्घटनालाई न्युनिकरण गर्ने,सवारी आवागमनलाई व्यवस्थित गर्ने हो । सवारी दुर्घटना न्यनिकरणका लागि जनचेतना दिलाउनु भन्दा अर्को उपाए छैन् । मेरो मेन फोकस भनेकै जनचेतना फैलाउने हो । दैनिक चेकिङको क्रममा चालकहरुलाई १ मिनेटको समयमा विस्तारै चलाउनुस् है । आफ्नो लेनमा चलाउनुस् है भनिहाल्ने पनि हामीले भनेका छौँ । जनचेतनाका लागि दैनिक माइकिङ गर्ने,स्थानीय भाषामा जिङ्गल बजाउने काम पनि गरिरहेका छौँ । जनचेतनामूलक काम बढाइ नै राखेका छौँ ।
५. दशैँ तिहार लक्षित ट्राफिक व्यवस्थापनको कस्तो योजना छ ?
दशैँ तिहास जस्ता ठूला चाडपर्वहरु नजिकिदै आइरहेको छ । हाम्रो अनुमान पनि ठूलो संख्यामा मानिसहरु आउनु हुन्छ । देशका अन्य भाग र खास गरी रोजगारीका लागि भारत जाने नागरिकहरु ठूलो संख्यामा आउने हामीले अनुमान गर्छौँ । उहाँहरुको यात्रा सुखमय र सुरक्षित होस् भन्ने हाम्रो लक्ष्य हुन्छ । त्यो भएका कारण बोर्डरमा हेल्पडेस्क राख्ने,लुटपाट हुन सक्छ त्यो पनि ख्याल गर्ने,गाडीहरुमा पनि यात्रुहरु बढी हाल्न सक्छन त्यसलाई व्यवस्थित गर्ने सिटभन्दा बढी हाल्न नदिने भन्ने नै छ । ठाउँठाउँमा चेकङ गर्ने,टाइम कार्ड प्रयोग गर्ने त्यसलाई कडाइका साथ लागु गर्ने गर्छौँ ।

  • दुर्घटना कम
शनिबार, असोज १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.