• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

म सबको साझा उम्मेदवार हुँ : सिंह

  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रारम्भिक कमिटी, कञ्चनपुर जिल्ला, केन्द्रिय सदस्य, राष्ट्रिय परिषद सदस्य केन्द्रिय कमिटी सचिव हुँदै युवा संघ नेपालको पूर्व केन्द्रिय अध्यक्ष भइसकेका युवा नेता हुन बचन सिंह । कञ्चनपुरमा विद्यार्थी राजनीति गर्दै गर्दाको अवस्थामा २०६२÷०६३ सालको आन्दोलनमा दुई पटक जेल जीवन विताएका नेता हुन सिंह । त्यही समयमा कञ्चनपुरको जनज्योती क्याम्पस काण्डमा तत्कालिन शाही सेनाले गोली प्रहार गरी घाइते भएका थिए । एक हिसावले उनलाई जीउँदा सहिदका रुपमा पनि चिनिन्छन् । अहिले नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका सिंहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते हुन गइरहेको प्रथम अधिवेशनका लागि युवा नेता सिंहले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनै युवा नेता सिंहसँग निशाना न्युजले गरेको कुराकानीका सारसंक्षेप :

१. प्रदेश अध्यक्षमा उम्मेदवारी त घोषणा गर्नुभयो, तपाईका ऐजण्डा के छन् ?
एमालेलाई सुसंगठित, सुव्यवस्थित र सक्षम पार्टीका रुपमा प्रदेशस्तरमा पुनरस्थापित गराउने, जनबर्गीय संगठनलाई व्यवस्थित, मर्यादित, समायानुकुल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने लगायत तमाम एजेण्डा लिएर मैलै प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।
२. नेतृत्वको ग्रिन सिग्नल पाएर होकी आफैं उम्मेदवारी घोषणा गर्नुभएको हो ?
म लामो समयदेखि पार्टीको भातृसंगठनको जिम्मेवारी रहेर पार्टी र जनताको हितमा हुने कार्यमा संलग्न हुँदै आएको हो । म भन्दा अग्रज केन्द्रिय सदस्य माथिल्लो निकायका नेता कमरेडहरु प्रदेशमा प्रतिनिधि छनोट हुनु भएको छैन् । म प्रदेशको नेतृत्व हाक्न सक्ने भएकोले सबैको साझा उम्मेदवारका रुपमा उम्मेदवारी घोषणा गरेको हुँ । कसै नेताको ग्रिन सिग्नलमा नभएर म आफै उम्मेदवारी घोषणा गर्न पुगेको हो । यसमा सबै अग्रज नेतागणहरुको साथ र समर्थन हुने विश्वास लिएको छु ।
३. सर्बसम्मत अध्यक्ष बन्ने बलियो आधार के हो ?
मैले अघि नै भनिसके । म विद्यार्थी राजनीति, युवा संघको अध्यक्ष भएर काम गरिसकेको व्यक्ति हो । म अहिले पार्टीको भूमिकामा छैन् । उमेर, अनुभवले म भन्दा खारिएका नेताको सुझाव सल्लाह अनुसार अघि बढ्ने छु । कसैलाई बायस गरेर होइन सबैलाई सम्मान गरेर अघि बढ्ने हो । धेरै नेताहरु विभिन्न जिम्मेवारीमा छन् । राजकीय पदमा छन् । तसर्थ सबैको भावनाको कदर गर्दै एमालेलाई बलियो र जनमुखि पार्टी बनाउन मेरो भूमिका रहन्छ । म सबको साझा उम्मेदवारका रुपमा अघि बढ्छु ।
४. दुई जना पूरा नेताले पनि उम्मेदवारी घोषणा गर्ने चर्चा छनि ?
उहाँहरुलाई पार्टीले उचित मूल्यांकन गरेर भूमिका दिनुपर्छ । उहाँ मेरा आदरणिय गुरु हुन, नेता हुन् । उहाँलाई सम्मान गर्छु । उहाँहरुले सशक्त जुझारु युवालाई स्थान दिन सक्नुपर्छ । उहाँप्रति मेरो कुनै पूर्वाग्रह छैन् । उहाँहरुले मलाई पूर्ण रुपमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।

  • उम्मेदवार सिंह
बिहिबार, असोज १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.