• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ९ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

भूकम्पले रुकुम पश्चिमका दुई पालिका बढी प्रभावित

  •   शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित

रुकुम । गए राति जाजारकोट केन्द्रविन्दु बनाइ गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । जाजरकोटसँग नजिक रहेका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए ।

‘आठविसकोट नगरपालिकामा १८ र सानीभेरी गाउँपालिकामा ९ गरी २७ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ’, प्रमुख केसीले भने, ‘मानवीयसँग ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ ।’ उनका अनुसार भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका वडा नं १४ र सानीभेरी गाउँपालिका वडा नं ४ मा धेरै क्षति पुर्याएको छ ।

भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारको काम भइरहेको छ भने मानवीय र भौतिक क्षतिको विवरण पनि संकलन भइरहेको छ । भूकम्प राति गएका कारण सडक अवरुद्ध हुँदा घाइतेलाई अस्पताल पुर्याउन निकै समस्या भएको आठविसकोट नगरपालिका– १४ का वडाध्यक्ष हुकम पुनले बताए ।

‘हाम्रो वडामा धेरै क्षति भएको छ, रातिदेखिनै उद्धार जारी राखेका छौँ, केहीको मृत्यु भएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पनि पठाएका छौँ’, उनले भने, ‘रातिमा सबै सुतिरहेको अवस्थामा भूकम्प आएका कारण मानवीय क्षति बढी भएको हो ।’

उनका अनुसार आठविसकोट नगरपालिकामा १८ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । हाल थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काले बताए । उनका अनुसार सानीभेरी गाउँपालिकामा हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल सल्ले, चौरजहारी मिसन अस्पताल र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । भूकम्पका कारण अवरुद्ध सडक पनि खुलेको र उद्धारमा सहज बनाइएको प्रहरीको भनाइ छ ।

उनका अनुसार जिल्ला अस्पताल सल्लेबाट हाल १० जनालाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको विमानमार्फत नेपालगञ्ज पठाइएको हो । साथै आठविसकोट नगर अस्पतालमा उपचाररत तीन जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ । हाल जिल्ला अस्पताल सल्लेखमा जाजरकोटबाट पनि घाइते ल्याउने क्रम जारी छ ।

जिल्लाको चौरजहारी र मुसीकोट नगरपालिका, त्रिवेणी र बाफिकोट गाउँपालिकाका केही घरमा क्षति भए पुगेको छ । सानीभेरी गाउँपालिका– ४ का डिल्ली परियारले भूकम्पका कारण घरहरु भत्केका र चिरा परेको कारण मनमा डर कायमै रहेको बताए ।

‘म सुत्ने तरखरमा थिएँ, एक्कासी घर हल्लिएपछि बाहिर निस्केँ, घरका भित्ताहरु भत्किसकेका थिए, मेरो बुवालाई चोट लाग्यो र बुबालाई तत्काल सानीभेरी गाउँपालिका अस्पताल छोटेबगर पुर्याएँ, हामी कसरी बाँचियो थाहै छैन’, उनले भने ।

  • भूकम्प
शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ९ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.