• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

हिमशिखर समुदायमा आधारित भएकाले अन्य सहकारी जस्तो समस्या छैन् : शाही

  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

२०६५ साल पौष २३ गते धनगढीमा स्थापना भएको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय धनगढी उपमहानगरपालिका ५ तरानगरमा रहेको छ । स्थापना कालको यो अवधिसम्म आइपुग्दा सो सहकारीले गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, गोदावरी नगरपालिकामा शाखा कार्यालय स्थापना गरिसकेको छ भने बचत तथा ऋण अन्र्तगतका सेवा केन्द्रहरू अत्तरिया,बढैपुर, हसुलिया, र धनगढी उपमहानगरपालिकामा छन् । संस्थाको सेयर पुँजी रु ३ करोड ५५ लाख, सेयर सदस्य संख्या ४ हजार १२४, कृर्षि र उत्पादन क्षेत्रमा रु ५४ करोड लगानी गरेको छ । संस्थालाई अघि बढाउन स्थापना कालदेखि नै संस्थालाई नयाँ उचाईमा पुर्‍याउन महत्त्वपूर्ण भूमिकामा रहेका संस्थाका प्रमुख व्यवस्थापक महेन्द्र शाहीसँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।।।

१. संस्थाले मुख्य गरी कुन–कुन क्षेत्रमा लगानी गरिरहेको छ ?
संस्थाले मुख्य गरी उत्पादनमूलक, ब्यबसायिक, कृर्षि, साना तथा घरेलु उद्योगहरूमा लगानी गरिरहेको छ ।

२.  लगानीको वातावरण कस्तो छ ?
हामीले उत्पादन क्षेत्रमा लगानी गरेका कारण लगानीको वातावरण ठिकै छ, सुरक्षित छ । सदस्यहरूको जीवनस्तर उकास्ने खालका कामहरूलाई प्राथमिकता दिँदै बचत तथा ऋणको अलवा सहुलियत दरमा कुर्षि औजार बिक्री वितरण गर्दै आएका छौ । हामीले संस्थाको आफ्नै १२ कट्ठा जन्मिनमा बीऊ प्रशोधन केन्द्र स्थापना गरेका छौ । जस्ले गर्दा त्यहाँका कृषकलाई प्रत्यक्ष लाभ भएको छ । लगानीको वातावरण सुरक्षित भएका कारण अहिलेको अवस्थामा संस्थालाई कुनै फरक परेको छैन । जुन उद्देश्यका साथ कर्जा लिएका छन् त्यसै उद्देश्यका साथ लगानी पनि उठिरहेको छ ।

३. अहिले सहकारी संस्थामा जुन समस्या देखिएको छ यसलाई तपाईँले कसरी नियाली राख्नु भएको छ ?
सहकारीका आफ्ना मूल्य, मान्यता,सिद्धान्तहरू छन् । त्यसै अनुसार अनुशासन भित्र चलेका छन । अहिले केही सहकारीमा समस्या देखिएको छ । उनीहरूले सहकारीका मूल्य मान्यता सिदन्तलाई भुलेका कारण यो अवस्था आएको हो । उनीहरू न्यूनतम अनुशासनमा चलेनन् । हिमशिखर समुदायमा आधारित भएका कारणले पनि यसमा कुनै असर पर्दैनर पर्ने वाला पनि छैन् ।

४. आगामी दिनमा हिमशिखर सहकारी संस्थाको योजना के छ ?
हाम्रा गतिविधि सेवाहरू प्रभावकारीका साथ अघि बढ्नेछन् । अक्र्रो कुरा भन्नु पर्दा अबको दिनमा सेवाहरूलाई सदस्यसँग प्रत्यक्ष जोड्ने कार्यक्रम छ । सदस्यको जीवनसँग जोडिने सदस्य राहत कोष , कुनै कारण सदस्यको मृत्यु भए वा परिवारमा घटना घटे संस्थाले राहत कोषको व्यवस्था गरेको छ । महिला सदस्यको हकमा सुत्केरी पोषणका कार्यक्रमहरू छन् । यसलाई अझै परिमार्जित गर्दे आगामी दिनमा थप कार्यक्रम योजना ल्याइने छ । सदस्यहरू बिरामी हुँदा उपचारमा सहुलियतका लागी नवजीवन , कान्तिपुर,डेन्टल र धनगढी, नेत्रालयमा सम्झौता गरेका छौ । संस्थाका सदस्यहरूको उपचारमा सहज होस् भन्नका लागी भने संस्थाको परिचयपत्र अनिवार्य आवश्यक पर्छ । सदस्यलाई केन्द्रित गरेर थप केही नयाँ योजना ल्याउँदै छौ । सहकारीले विभिन्न सामाजिक कृयाकलापमा पनि सहकार्यका साथ सहयोग गर्दै आएको छ । बार्षिकार्यक्रम अन्तर्गत खेलकुद क्षेत्रमा सहयोग गर्दै आएका छौ ।

५. अन्तमा केही भन्नु छ ?
सम्पूर्ण सेयर सदस्यहरूले यो स्थापना कालदेखि संस्थालाई नयाँ उचाई पुर्‍याउन सफल हुनु भएको छ । त्यसै गरी आगामी दिनमा सहयोग गर्दै जानु हुने छ भन्ने अपेक्षा पनि छ । यो संस्थालाई अघि बढाउन शेयर सदस्य ज्युहरूले प्रत्यक्ष रूपमा चाँसो राखेर सुझाव सल्लाह दिँदै गर्नु होला । संस्थाको साधारण सभा र अन्य कार्यक्रममा अनिवार्य उपस्थिति जनाई आवश्यक सुझावको पनि हामीले अपेक्षा राखेका छौँ । तपाईहरुको सक्रियताले नै संस्था बलियो हुँदै जाने छ ।

  • हिमशिखर समुदाय
सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.