• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

मालिकार्जुन जात्रामा भक्तजनको घुइँचो

  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज आइतबार दार्चुला जिल्लाकै प्रसिद्ध जात्रा सुरुभएको छ । हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रामा श्रद्धालु भक्तजन र दर्शकको ठुलो भिड हुने गरेको छ । पूजाआजासँगै विभिन्न सांस्कृतिक गतिविधि र मनोरञ्जनका लागि प्रसिद्ध मालिकार्जुन जात्रा भाराण लगेपछि दिउँसोदेखि नै सुरु हुने गरेको छ ।

जात्रा अवधिभर मदिरा तथा जुवातास पूर्ण रूपमा निषेध गरिएको छ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई दृष्टिगत गर्दै प्रहरीले पसलहरूमा खोजतलास, निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने र सेवन तथा बिक्री गरेको पाइएमा पक्राउ गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले बताए । जात्रालाई शान्तिपूर्ण बनाउन करिब दुई सय सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

डिएसपी सिंहका अनुसार मालिकार्जुन जात्रामा ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १३७ नेपाल प्रहरी खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ६० जना सशस्त्र प्रहरी खटिएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरू समेत जात्रामा सहभागी हुने बताइएको छ । सवारीसाधन चेकजाँचका लागि ट्राफिक प्रहरी खटिएका छन् । मालिकार्जुन जात्रालाई मध्यनजर गर्दै सुरक्षा समितिले जिल्लाको लेकम क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बताएको छ । मालिकार्जुनसहित दर्जनौँ विभिन्न शक्तिपीठमा जात्रा लागेको छ ।

मालिकार्जुनमा मदिरा कारोबार गर्ने व्यवसायीलाई पनि प्रहरीले जात्राको दिन मदिरा पूर्ण रूपमा बन्द गर्न भनेको छ । जात्रामा कोही कसैले मदिरा सेवन गरेको भेट्टिए तत्काल कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्राको लागि दार्चुलाका दुई स्थानीय तहमा दुई दिन स्थानीय बिदा दिइएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले मङ्सिर १० गते आइतबार र ११ गते सोमबार बिदा दिएको सम्बन्धित स्थानीय तहले सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् ।

भाइटीका तथा द्वितीया तिथिबाट सुरु भएका जात्राको क्रममा मङ्सिर ५ गते लेकमको प्रसिद्ध जयपुर जात्रा र ९ गते शिखर धुरामा पूजनजात्रा सम्पन्न भइसकेको छ । लेकम क्षेत्रमा पूर्णिमासम्म विभिन्न शक्तिपीठमा दैनिकजसो जात्रा लागिरहेका छन् । मालिकार्जुन जात्रा व्यवस्थापनका लागि शान्ति सुरक्षा, विद्युत, खानेपानी, हेल्थ डेस्क स्थापनालगायतका आवश्यक व्यवस्थापकीय काम गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामीले बताए ।

  • भक्तजनको घुइँचो
आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.