• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

नवजीवनलाई उत्पादनसँग जोडेर सुपकै नमुना सहकारी बनाउँछौँ : अध्यक्ष बम

  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित

नवजीवन सहकारी संस्था २०५० साल मंसिर ३० गते स्थापना भएको हो । यो संस्थाको शेयर सदस्य ३२ हजार ७ सय छन । मंसिर ३० गते हुने बार्षिक साधारण सभामा संस्थाको स्थापना गरी हुर्काएका ६४ जनालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । नवजीवनले आफ्ना शेयर सदस्यको लागि जन्म देखि मृत्यु हुँदा सम्मको राहतका कार्यक्रमहरु ल्याएको छ । नवजीवनको अवस्था,विश्वशनियता,कार्यसमितिले गरेका कामका बारेमा नवजीवन सहकारी संस्थाकाका अध्यक्ष देवबहादुर बमसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ । 

तपाइँ अध्यक्ष भएर आइसकेपछि नवजीवन सहकारी संस्थामा के–कस्ता कामहरु भए ?

म अध्यक्ष भएर आइसकेपछि पुराना बनेका कार्यविधीलाई कार्यान्वयनमा ल्याउने काम भए । वर्तमान कार्यसमितिले शेयर सदस्यमा पर्ने समस्याको मध्यनजर गर्दे राहातका प्याकेज ल्याएका छौ । बच्चा जन्मदा महिला सदस्यलाई ५ हजार सुत्केरी भत्ता दिने गरेका छौ ।
सबै शेयर सदस्य बिरामी हँुदा २० हजार, अंग प्रयारोपणमा एक लाख,मृत्यु हँुदा औषधी उपचारमा घटीमा १० हजार देखी बढीमा ३५ हजार,मृत्यु भएकाको दाहसस्कारको लागि २० हजार राहत दिने कुरालाई कार्यान्यनमा ल्याएका छौँ ।
आर्थिक अवस्था कमजोर भएकाको लागि दाउरा नपाएर टायर बाल्नु पर्ने अवस्थाको अन्त्य गर्दै दाउराका लागि २० हजार दिने गरेका छाँै । सहकारीले यो वर्ष १२ करोड १९ लाख आम्दानी गरेको कुरा पनि अवगत गराउन चाहान्छु । पैसालाई सदुपयोग गर्दे यो संस्थालाई सुदूरपश्चिमकै अग्रणी संस्थाको रुपमा विकास गर्न हामी लागिरहेका छौँ ।

मझगाउँमा खाद्य उधोग संचालमा छ । जेठ महिना भित्र आफनै ब्राण्डको चामल खुवाउने छौँ । क्रमिक रुपमा मसुराको दाल,तोरी, तेल पिठो पनि आफै उत्पादन गर्ने तयारीमा जुटेका छौँ । साधारण सभामा पास गराएर सुपथ मुल्य पसल खोल्ने तयारी पनि छ । कैलालीको जुगेडामा सदस्यहरुले लघुबित्त मार्फत च्याउ खेती, लक्ष्मीनगरमा तरकारी खेती, बेलामा गाईपालन भँैसी पालन गरिरहेका छन् ।

नवजीवनले अहिले कति वटा शाखाबाट सेवा बिस्तार गरेको छ ?

हिजो ५ शाखाबाट सेवा गरिरहेका थियौँ भने भने अहिले १० शाखा बाट सेवा दिइरहेका छौँ । अहिले हामी पहाडी जिल्लामा पुग्न सकेका छैनाँै, प्रधान कार्यालय धनगढीमा छ भने अन्य शाखा कार्यालय राजपुर ,कंचनपुरको आईबीआरडी,कैलालीको अत्तरिया,चौमाला,सुखड,जोशीपुर,हसुलिया,टीकापुर र बर्दियाको बाँसघडीबाट सेवा विस्तार छ । हामी लगत्तै सहकारीबाट अनुमति लिइ काठमाण्डाँैको नयाँबानेश्वर,पहाडी जिल्लाको डडेल्धुरामा शाखा विस्तार गर्ने तयारीमा छौँ ।

नवजीवनले कस्तो क्षेत्रमा लगानी गरिरहेको छ ?

हामीले उद्योग व्यापार,कृर्षि क्षेत्रमा लगानी गर्दै आएका छाँै । नवजीवनले २ बर्ष भयो लघुवित्त संचालन गरेको,यसमा महिलालाई केन्द्रीत गरी ७ सय ८८ जना महिलालाई बिनाधितो गाईपालन,भैसीपालन,तरकारी,च्याउखेतीका लागि ऋण दिने गरेका छाँै । त्यस्तै अहिले नवजीवनको ५ हजार मेट्रिक टनको खाद्य गोदाम सञ्चालनमा छ । धान खरिद गर्न पनि थालेका छौँ ।

सहकारी क्षेत्रमा विश्वसनीयता माथि प्रश्न चिन्ह खडा भएको छ, नवजीवनको अवस्था कस्तो छनी ?

नवजीवनको विश्वसनीयता माथी प्रश्न चिन्ह खडा हुने चान्स नै हँुदैन । लगानी सहि ठाउँमा छ । अर्को कुरा भन्नु पर्दा संस्थाका सञ्चालक समितिका सदस्य र समपरिक्षकका सदस्य कुनैले पनि ऋण लिन नपाउने व्यवस्थाका कारण पनि संस्थाको बिश्वसनीयता बढेको छ । उदाहरणको लागि शिवशिखरलाई हेरौँ,पैँसा जनताको उठाउने व्यक्तीगत प्रयोजनमा लगाएका कारण डुबेको छ । त्यस्तो यो संस्थामा छैन । उतिखेर २८ लाखमा धनगढी मेनरोडमा किनेको जग्गा ५ करोड भएको छ ,धनगढी,अत्तरिया टीकापुरमा आफ्नै भवन ,बाँसगडी र मझगाउँमा संस्थाको आफ्नै जग्गा छ । यो संस्थाप्रति कसैको अविश्वसनीयता छैन ।

थप केही नयाँ योजना छ ?

यो संस्थालाई सुदूरपश्चिमकै नमुना सहकारी बनाउन लाग्ने योजना छ । यसलाई उत्पादनसँग जोड्ने लक्ष्य छ । शेयर सदस्य मालिक हुन,कर्मचारी सेवक हुन,सञ्चालक समितिका सदस्य चौकीदार हुन । शेयर सदस्यका पीडालाई बुझ्दै सबैलाई उत्पादनमा जोड्ने मेरो मुख्य योजना छ । ३२ हजार प्रति शेयर सदस्यबाट ५० र कमाएको पैसाबाट ५ प्रतिशत रकम छुट्याउर नवजीबन शेयर सदस्य हितकोष निर्माण गरेका छौँ । त्यस्मा हामीले पैसा जम्मा गरेका छौँ । सेवा सुविधा पनि सहज रुपमा पाउने व्यवस्था गरेका छौँ । सबै हामी ईमान्दार भएर काम गर्छौँ । संस्थालाई नमुना संस्था बनायर अगाडि बढाउने योजना छ ।

Open photo

  • नवजीवन
मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.