• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

प्याराताल अझै भारतीयको कब्जामा

  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित

धनगढी – कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित प्यारातालको डेढ किलोमिटर भाग अझै भारतीयको कब्जा रहेको छ । नेपालमा पर्ने प्यारातालको पूर्वी दक्षिण पट्टीको सो भाग अझै भारतीयको कब्जामा रहेको हो । भारतीय एसएसबीले माओवादी जनयुद्धको मौका छोपी २०५८ सालमा ताल कब्जा गरी २०५९ सालमा ट्रेन्च खन्न सुरु गरेको स्थानीय बताउँछन् ।

नेपाली भूमिमा पर्ने सो ताललाई स्थानीयले तार बार गर्न खोज्दा भारतीय एसएसबीले उखेलेर फाल्ने गरेको र घर पोत्न प्रयोग गरिने माटो ल्याउन पनि रोक लगाएको स्थानीयको भनाई छ । नेपालीलाई उतm क्षेत्रमा जान पनि नदिने गरेको जनाएको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले तालको पूरै भूभाग नेपालीले प्रयोग गर्दै आएको बताए ।

No description available.

तर पछिल्लो समय तालको केही भाग भारतीयले कब्जा गरेपछि माछाको ठेक्कामा समेत ठेकेदारहरूले लिन नमान्ने गरेको उनको भनाइ छ । ‘हामीले पटक पटक केन्द्रीय सरकारलाई सीमा विवाद समाधानका लागि भनिरहेका छौँ’ उनले भने ‘सीमा विवाद स्थानीय सरकारको अधिकार क्षेत्र भित्र छैन्’ ।

प्यारातालको लम्बाई ५ किलोमिटर चौडाइ ४० मिटर छ । नेपाल भारतको मुख्य पिल्लर १९५ ताल भन्दा ५ सय मिटर भारत तिरको भूभागमा ढलेको अवस्थामा रहेको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका सदस्य प्रितम गिरीले निशाना न्युजलाई जानकारी दिए । २०७३ सालमा सीमा सरोकार समितिले १९५ पिल्लरलाई नेपाल भारतको मुख्य सीमा पिल्लरको प्रमाणित गरेको भएपनि भारतले मुख्य सीमा पिल्लर १९६ हो भनी दाबी गर्दै आएको उनको भनाई छ ।

No description available.

तर पनि भारतीय पक्षले १९६ नं को पिल्लरलाई पनि गायब गरेको उनले बताए । कब्जा गरेको तालमा नेपालीलाई कुनै कुराको उपभोग गर्न दिएको छैन । प्याराताल सदाबहार जलाशय हो, पछिल्लो समयमा भारतको प्याराताल प्रति किन लोभ जाग्यो भन्दा नजिकै दुधुवा नेशनल पार्क छ, सो पार्क भित्र कुनै जलाशयको ताल छैन, उसले आफ्ना जीवजन्तुका लागि जलको आपूर्तिका लागि यो क्षेत्रमा आँखा लगाएको हुन सक्ने उनको भनाइ छ ।

स्थानीयको पर्यटन प्रबद्र्धनमा जोड 
प्यारातालमा पर्यटन प्रबद्र्धनका लागि विभिन्न प्रयास पनि हुन थालेका छन् । त्यसका लागि स्थानीयहरू जागरूक हुँदै गएका छन् । भारतले कब्जा नरहेको क्षेत्रमा पर्यटन बोर्डको सहयोगमा पिकनिक स्पोर्ट निर्माण गरिएको पत्रकार एवं प्याराताल पर्यटन पबद्र्धन तथा संरक्षण समितिका संयोजक दीपेन्द्र बस्नेतले बताए ।

No description available.

उनले भने ‘हामीले यहाँको पर्यटन प्रबद्र्धनका पर्यटन बोर्डको सहयोगमा पिकनिक स्पोर्ट पनि बनाएका छौँ’ । यहाँ पिकनिक खान आउनेको संख्या पनि बढ्दै गएको छ । यहाँ सेल्फी खिच्नेका लागि सेल्फी स्पोर्ट पनि बनाउन लागेका छौँ,यहाँ कछुवा र ओदको प्रतिमा बनाएर राख्ने योजनामा छौँ ।मूर्ति तयार हुँदै छ । अब ल्याएर राख्छौँ ।

No description available.

  • प्याराताल
बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.