• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

चोरी शिकारी नियन्त्रणमा मेरो पहिलो प्राथमिकता : वन अधिकृत ठाकुर

  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित

डिभिजन वन कार्यालय पहलमानपुर कैलाली मातहतका दश वटा सब डिभिजन वन कार्यालयहरू छन् । सो क्षेत्रका वनमा हुने चोरी, तस्करी नियन्त्रणका उपाय, वन अतिक्रमण रोक्न गरिएका प्रयासहरूका बारेमा डिभिजन वन अधिकृत राम बिचारी ठाकुर सँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

यस क्षेत्रका वनको अवस्था कस्तो छ नि ?
वनको अवस्था सामान्य नै छ ।

चोरी शिकारी नियन्त्रणका पहलहरू केही भएका छन् ?
चोरी शिकारी नियन्त्रणका लागी नियमित गस्ती टोली परिचालन। दश वटा सब डिभिजनमा कार्यरत कर्मचारी, उपभोक्ता, र सूचना दाताहरू बाट सुराकी लिँदै नियन्त्रणका पहलहरू भई रहेका छन् ।

वन अतिक्रमण कस्तो क्षेत्रमा हुने गरेका छन, कारबाहीको प्रक्रिया के हुँदैछ ?
बढी जसो वन अतिक्रमण तल्लो दक्षिणी भागमा हनेगरेका छन । ती क्षेत्रमा हुने बर्षात का कारण स्थानीयहरू जंगल बस्ने गरेका र पछि सोही क्षेत्रमा घर टहरा निर्माण गरी बसाई गर्नाले अतिक्रमण भएको छ । बढी जसो भजनी नगरपालिका क्षेत्रमा वन अतिक्रमण भई रहेका घटना छन । वन ओगटेर बसेका व्यक्ती हटाउन सबैको दायित्व आवश्यता छ । यो समस्या जिल्ला बिपतब्यस्थापन, स्थानीय विपत व्यवस्थापन, प्रहरी सबैको निर्णय बाट हल हुने कुरा हो । एउटै बनले मात्र यो समस्या हल गर्न सक्दैन । प्रयास गरेका छौ, अतिक्रमण हुन नदिन जनचेतना फैलाउने काम गरेका छौ । कारबाही पनि भएका छन । विगत भन्दा अहिले वन अतिक्रमणका घटना क्रमिक रूपमा सुधार हुँदै गएको छ । हामी पछिल्लो समय अतिक्रमण रोक्न र बन जोगाउने अभियानमा लागेका छौ । आम उपभोक्ता लाई सचेत गराई उनीहरू सँगै हातेमालो गर्दै अघि बढेका छौँ ।

सडकमा भएका रुखहरू हटाउने विषय कहाँ सम्म पुग्यो ?
अहिले समस्या सडकमा भएका रुखहरूको हो जसका कारण दुर्घटनाको जोखिम ,सडक पिचमा बाधा हुने गरेको छ । यो समस्या समाधानका लागी हामीले चिठी प्रदेश मन्त्रालय पठाएका छौ छिटै मन्त्रालयले कार्यविधि बनाई हल गर्ला भन्ने हामीलाई बिश्वास लागेको छ ।

अन्तमा नयाँ योजना केही छ ?
वन अक्रिमण, चोरी शिकारी, डढेलो नियन्त्रण मेरो मुख्य योजना हो । यसलाई ध्यानमा राख्दै वनलाई पुन नवीकरण गर्दै हैसियत बिग्रेका रुख लाई पुर्नस्पनास्पना गर्ने योजनानामा हामी छौ । यसैमा लागेका छौ । सबै मिलेर जंगल जोगाउन सबैको उत्तिकै आबश्यतmा छ । यस्का लागी जनचेतना का कार्यक्रमहरू निरन्तर गर्दै जाने योजनामा हामी छौ ।

  • हैसियत बिग्रेका
बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.