• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नमुना गाउँपालिका बनाउने लक्ष्य छ : अध्यक्ष कुँवर

  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित

कैलालीको बर्दगोरिया गाउँपालिकाले छोटो समयमा स्वास्थ्य, शिक्षा, रोजगारमा अब्बल काम गर्दै आइरहेको छ । जनप्रतिनिधिले खाने पानीबाट वञ्चित नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था लगायतका थुप्रै काम गर्न सफल भएका छन् । पछिल्लो समयमा नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ अघि बढेका गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

गाउँपालिकामा तपाईँ निर्वाचित भएर आइसकेपछि के–कस्ता काम भएका छन ?
म निर्वाचित भएर आइसकेपछि यस गाउँपालिकाका नागरिक ५ वर्षदेखि शुद्ध खानेपानी पाउन बाट वञ्चित थिए । म र हाम्रो टिमले शुद्ध खानेपानीको व्यवस्था छोटो समयमा गरेका छौँ । अहिले यहाँका नागरिकले शुद्ध खानेपानी खान पाइरहेका छन् । झोलुङ्गे पुल निर्माण गरेका छौँ,सेती लोक मार्गका सडक पुल पुलेसा,कल्भड निर्माण,पालिकाका सडक पानी पिच गरेका छौँ । जसले गर्दा नागरिकलाई हिँडडुल गर्न सहज भएको छ । क्याम्पस थिएन, हामीले मुख्यमन्त्रीबाट हालै क्याम्पसको शिलान्यास पनि गराइ सकेका छौँ । पढाइ सुरु भएको छ । स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल निर्माण गरेका छौँ । ९८ प्रकृतिका औषधीहरू निःशुल्क राज्यले व्यहोर्दै आएको छ,भने बाँकी औषधी अस्पतालकै फार्मेसीमा व्यवस्था गरेका छौँ । जसले गर्दा यहाँका नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाइरहेका छन् ।

गाउँपालिकाले दिने सेवा कस्तो रहँदै आएको छ ?
गाउँपालिकाले नागरिकलाई दिने सेवा सहज र सरलका लागि कर्मचारीलाई निर्देशन दिएको छु । सेवा प्रभावकारी भएन भने हामीले नागरिकको गुनासो गर्ने व्यवस्था गरेका छौँ । अहिलेसम्म कर्मचारीले राम्रै सेवा दिँदै आइरहनु भएको छ ।

घर नक्सा पास गर्दा सडकको मापदण्ड कस्तो छ ?
२० फुटको सडक अनिवार्य हुनु पर्ने मापदण्ड बनाएका छौँ , सो मापदण्ड पुरा नगरी घर नक्सा पास गर्ने गरेका छैनौँ ।

अन्तमा थप नयाँ योजना छन ?
यो वर्षबाट यस पालिका भित्रका सबै सडक पानी पिच गर्ने योजना छ । भने आउँदो वर्ष पूरै सडक पिच गर्ने योजना छ । सीपमूलक कामलाई अघि बढाउने र गाउँपालिकाका बेरोजगार नागरिकलाई आत्मनिर्भर बनाउने योजना छ । बेरोजगारलाई अन्त गर्दै छिटो समयमा नमुना पालिका बनाउने योजना रहेको छ ।

  • नमुना गाउँपालिका
सोमबार, पुष ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.