• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

कांग्रेस नेता राहुल गान्धी हिरासतमा

  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

नयाँ दिल्ली- दिल्ली प्रहरीले शुक्रबार कांग्रेस नेता राहुल गान्धी लगायतलाई पक्राउ गरेको छ।महँगी लगायतको विरोधमा प्रदर्शन गरिरहेका ५० सांसदसहित कांग्रेसका २०० भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

कांग्रेसले शुक्रबार महँगी, बेरोजगारी र कैयौँ खाद्यवस्तुलाई जीएसटी ९वस्तु तथा सेवा कर० को दायरामा ल्याउने विरोध गरेको थियो।

एक वरिष्ठ पुलिस अधिकारीले प्रदर्शन अखिल भारतीय कांग्रेस समिति ९एआईसीसी० को कार्यालय नजिकै शुरु भएको थियो। प्रदर्शनका क्रममा प्रहरी उपायुक्त ९नयाँ दिल्ली० अमृता गुगुलोथको हातमा चोट लागेको र प्राथमिक उपचार गरिएको उनले बताए।

यसैबीच कांग्रेसको पञ्जाब र हरियाणा इकाईले पनि बढ्दो महँगी र बेरोजगारीविरुद्ध चण्डीगढमा प्रदर्शन गरेको छ। दुवै राज्यका कांग्रेस इकाईका कार्यकर्ताले सबै जिल्ला कार्यालयमा महँगीविरुद्ध प्रदर्शन समेत गरेका छन्।

पञ्जाब इकाईले प्रदेश कांग्रेस अध्यक्ष अमरिन्दर सिंह राजा वडिङ र विपक्षी नेता प्रतापसिंह बाजवाको नेतृत्वमा विरोध प्रदर्शन गरेको थियो।

हरियाणा इकाईको प्रदर्शनको नेतृत्व पूर्वमुख्यमन्त्री भूपेन्द्रसिंह हुड्डा र प्रदेश कांग्रेस अध्यक्ष उदय भानले गरेका थिए। दुबै राज्यका कांग्रेसका धेरै विधायकहरू पनि विरोधमा सहभागी थिए।

प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरे र प्रहरीले धारा १४४ अन्तर्गत निषेधित क्षेत्र भन्दै गभर्नरको निवासतर्फ मार्च गर्न अनुमति दिएन। उनीहरूले प्रदर्शन नरोकेपछि प्रहरीले उनलाई केही समयमा हिरासतमा लिएको थियो।

पञ्जाब इकाईका नेताहरूले आफूहरूले उठाइरहेका विषयका बारेमा राज्यपाललाई ज्ञापनपत्र बुझाउन चाहेको बताए। पेट्रोल, डिजेल, ग्यास सिलिन्डरलगायत अत्यावश्यक वस्तुको मूल्य बढेको नेता वडिङले बताए।

‘डलरको तुलनामा रुपैयाँको अवमूल्यन भइरहेको छ। ज्वलन्त समस्या टन्नै छन्। यसले आम जनतालाई असर गरिरहेको छ तर सरकार सुतेको छ।’

हरियाणा विधानसभामा विपक्षी दलका नेता हुड्डाले अत्यावश्यक वस्तुको मूल्य धेरै गुना बढेको र बेरोजगारी पनि बढेको बताए। उनले कांग्रेसले संसद्‌देखि सडकसम्म जनताका मुद्दा उठाइरहने बताए।

कांग्रेसका वरिष्ठ नेता प्रतापसिंह बाजवाले बढ्दो महँगी कारण सर्वसाधारण पीडित भएको बताए।​ बाजवाले भने, ‘महँगी नियन्त्रण गर्नुको साटो सरकार विपक्षी दलका नेताहरूलाई निशाना बनाउन र उनीहरूको आवाज दबाउन व्यस्त छ’, बाजवाले भने।

 

  • गान्धी
शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए
उत्तर कोरियाको आणविक दौड तीव्र
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.