• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

२०८४ को निर्वाचनमा माओवादी पहिलो शक्तिको रुपमा उदाउँछ : खगराज भट्ट

  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘घरघरमा माओवादी जनजनमा माओवादी’,‘जनतासँग माओवादी रुपान्तरण अभियान’ देशभर चलेकोे छ । गत भाद्र १६ गतेबाट सञ्चालित अभियानमा माओवादी नेता कार्यकर्ता गाउँगाउँमा पुगेर संगठन व्यवस्थित बनाउने,सदस्यता नवीकरण गर्ने,जनतासँगको भेटघाटलाई तीब्रता दिनेलगायतका काम गरिरहेका छन् । सुदूरपश्चिममा पनि यो अभियानले माओवादी क्रियाशीलतालाई बढाएको छ । रुपान्तरण अभियान कसरी अगाडि बढ्यो ? के–के उपलब्धि भए ? जनतामा कस्तो जागरण ल्यायो ? लगायतका बिषयमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका कार्यबाहक इन्चार्ज खगराज भट्टसँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप………………।

माओवादीको तीन महिने रुपान्तरण अभियान कसरी अगाडि बढ्यो ?

रुपान्तरण अभियान संगठनात्मक सुदृढिकरण,संस्थात्मक रुपान्तरण र जनसम्बन्ध सुदृढ गर्ने दृष्टिकोणले ऐतिहासिक र युगान्तकारी बन्न पुगेको छ । यसले पार्टी जीवन भित्रका समस्यालाई पिँधसम्म पुगेर गहिरोसँग अध्ययन अनुसन्धान गर्ने कार्यकर्ताका गुनासा,जिज्ञासालाई सुन्ने,जनतासँग पार्टी र सरकारप्रतिको जनताको संवेदशीलताका गुनासाहरुलाई केन्द्रीत गर्ने,पार्टीलाई चुस्त र व्यवस्थित बनाउने,चालयमान र गतिशील शक्तिको रुपमा विकास गर्दै भविष्यको नेतृत्वदायी,राष्ट्रको क्रान्तिकारी र वैज्ञानिक नेतृत्व गर्ने शक्तिमा पार्टीलाई बनाउनको लागि ऐतिहासिकरुपले सफल छ ।

अभियानबाट के–के उपलब्धि भए ?

संगठनहरु व्यवस्थित भएका छन् । सदस्यता नवीकरण राम्रोसँग अगाडि बढेको छ । कार्यकर्ताहरुमा उत्साह पैदा भएको छ । पार्टी जीवित छ,पार्टी रहेछ,पार्टीप्रति भरोशा पैदा भएका थुपै कुरा आएका छन् । हामीले त माओवादी हरायो,विलायो भन्थ्यौँ, तर ज्युँदै रहेछ । जनतालाई सम्झिने रहेछ । सबै जुनाव जितेर सरकारमा गएपछि जनता बिर्सिन्छन् । माओवादी सरकारमा हुँदा जनतामा आयो, घरदैलोमा आयो,भनेर जनताले,शहिद परिवार,घाइते,बेपत्ता,अपांग परिवारले यो अभियानलाई उत्साहपूर्वक र सम्मान पूर्वक लिएका छन् । यसबाट उर्जा पैदा भएको छ ।

अभियानले जनतामा कस्तो जागरण ल्याएको छ ?

हाम्रो पहिलो चरणमा संगठनात्मक बिषयमै मूलभूतरुपमा केन्द्रीत भयो । दसैँ तिहारको कारण पनि अभियानमा केही समस्या पैदा भए । चाँडपर्व,खेतीपातीको सिजनले पनि भयो । तर माओवादीलाई जनाताँग जोड्न र जनतालाई माओवादी प्रति विश्वस्त तुल्याउने कुरामा भने यो अभियान हामीले सोचेकै स्तरमा सफल भएको छ ।

माओवादी नेतृत्वको सरकारले थुपै राम्रा काम गरेको भन्ने चर्चा हुन्छ,सरकारले गरेका काम तपाईहरुले जनतासम्म पु¥याउन नसक्नु भएकोे हो ?

हाम्रो पार्टीलाई अलिकति आधुनिक बनाउन जरुरी छ । खासगरी सामाजिक सञ्जाल प्रयोग गर्ने कुरा,सूचना प्रविधिमा अलि बढी पहुँच र पक्कड बनाउने कुरामा हाम्रो पार्टी कमजोर छ । विस्तारै हामी सिक्दै छौँ । हाम्रो पार्टीका सबै साथीहरुले त्यो सरकारले गरेको कामप्रति स्वामित्व लिन नचाहेर होइन् । हामी अलिकति आधुनिक प्रविधिसँग जोडिने कुरामा केही समस्या छन् । जसले गर्दा यो समस्या आएको हो ।

माओवादी पार्टी कमजोर हुँदै गएको भन्ने पनि सुनिन्छ,०८४ को निर्वाचनमा त झन कमजोर हुन्छ भन्छन नि ?

त्यो भनाइका लागि केही तथ्य पनि छन् । माओवादी गठबन्धन हुँदा पनि १८ सिटमा पुग्यो । हिजो माओवादीले संगठनलाई उपेक्षा गरेको हो । संगठन व्यवस्थित नभएको,जनसम्बन्ध कमजोर भएको परिस्थितमा यो परिणाम आएको थियो । यो अभियानले पार्टीलाई उर्जा दिएको छ । थुपै सपना देखाएको छ । हामीलाई विश्वास के छ भने यसपालीको र यो भन्दा अघिल्लो निर्वाचनको रिजल्टको साँवा र व्याज असुल्ने गरी २०८४ सालको निर्वाचनमा माओवादी पहिलो शक्तिको रुपमा उदाउँछ । यो अभियानले हामीलाई त्यो एउटा गहिरो विश्वास पैदा गरेको छ ।

  • खगराज भट्ट
आइतबार, पुष ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.