• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

अस्पतालले जनतालाई अनुभूति हुने गरी गुणस्तरीय सेवा दिँदैछ : अध्यक्ष शाह

  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नयाँ नेतृत्व आएको करिब डेढ बर्ष भएको छ । डेढ बर्षको अवधिमा अस्पतालले दिने स्वास्थ्य सेवा, प्रवाह,गुणस्तरीयताको बिषयमा अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’को विचार निशाना न्युजले प्रस्तुत गरेको छ । मेरो नेतृत्व आईसकेपछि हामीले धेरै गुणत्मक विकास गरेका छाँै । अस्पतालको सेवा प्रवाह विगतकोभन्दा दुई गुणाले अघि बढेको छ भने भौतिक संरचना पुनः निर्माणदेखि सुशासनमा देखिने गरि काम भइरहेको छ । बिगतमा जनतालाई असहज महसुस हुने गरेको थियो भने अहिले सहज हुने काम गरेका छौँ ।

काउन्टरमा हुने भीडभाडको अन्त, अपाङ्ग अशक्तका लागि छुट्टै काउन्टर निर्माण गरि सेवा प्रवाहलाई व्यवस्ति बनाएका छाँै । आठ बजे काउन्टर खुल्ला गर्ने व्यवस्थासँगै ओपिडी र ल्याब सेवालाई विस्तार गरेका छौँ । इमरजेन्सीमा हुने भिडको अन्त्य गरेका छौँ । जस्का लागि अलग वार्ड निर्माण गरेका छाँै भने सर्जरी वार्ड र ओटीलाई पनि विस्तार गरेका छौँ । अप्रेशन गर्न समस्या, इमरजेन्सीमा समस्या थियो यी यावत समस्याको पनि हल गरेका छौँ । अप्रेशन गर्न आउने बिरामीले बाहिर कुर्नु पर्ने ढिला सुस्तीका कारण बिरामीले प्राइभेट क्लिनिकमा गएर महङ्गोमा उपचार गर्नु पर्ने बाध्यता थियो । त्यस्को पनि अन्त गरेका छौँ ।

यस्का लागि पनि छुट्टै वार्ड निर्माण गरि सेवालाई प्रभावकारी बनाएका छौँ । कर्मचारीका लागि पोशाक भत्तासँगै जनशक्तीको पनि राम्रो व्यवस्थापन गरेका छौँ । अहिले हामीले अस्पतालको विकासका लागि फिउचर प्लानिङ्ग सोच्दै छौँ । फिडर लाइनका लागि पहल चालेका छौँ । यस्का लागि विद्युत प्राधिकरण काठमाण्डाँै र उर्जा मन्त्रालयमा पहल चालेका छौँ । अस्पतालको लालपुर्जा ८४ वर्षपछि मेरै नेतृत्वमा हासिल गरेका छौँ । यत्रो बर्ष हुदा पनि अस्पतालको लालपुर्जा थिएन । कैलालीको उर्मामा अस्पतालको सेवा विस्तारका लागि बैकल्पिक जग्गाको व्यवस्थापन गरेका छाँै । अस्पताल क्षेत्र लो ल्याण्ड भएकाले बर्खायाममा डुबान हुने हुँदा हामीले ट्रेन बनायर पानीको निकास गर्न स्टमेट तयार गरेका छौँ । जस्ले गर्दा डुबानको समस्या अन्त होस् । व्यवस्थित क्यान्टिन,बिरामीका लागि कुरुवा घर, क्याबिन निर्माण ,फिडर लाईन जडान हाम्रो फिउचर प्लानिङ्ग हो । ल्याबको रिपोटलाई म्यासेज आउने सफटवयरको विकास गर्न लागेका छौँ । टोकन सिस्टमलाई पनि विकास गर्दै मोर्डन तिर लग्ने योजना छ । अस्पतललाई पूर्ण रुपमा आधुनिकरण गर्दै अघि लग्ने कुरामा हामी एक मत छौँ । पहिला जलेका बिरामीको उपचार थिएन त्यस्का लागि केही बेड बिस्तार गरी वार्ड छुट्याएर उपचार विस्तार गरेका छौँ । पछि गएर क्यान्सर लगायततका अन्य रोगका डिपार्ट छुट्याएर उपचार सेवा विस्तार गरेर अघि बढ्ने सोचाइ छ । पहिलाको भन्दा अहिले अस्पतालको सरसफाईमा ध्यान दिने परिपाटीको विकास गरेका छौँ ।

नयाँ भवनमा सम्पूर्ण सेवा सार्ने तयारीमा जुटेका छौँ । आईसियु,सिटी स्क्यान एमआरआई जडान भईरहेको र केही दिनमा सञ्चालनमा आउदै छ । लगभग ६ महिना भित्र सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाएर छोड्ने लक्ष्य हामीले लिएका छौँ । यस्का लागि प्रदेश केन्द्र र स्थानीय सरकारसँग कोडिनेशन गरिरहेका छौँ । अहिले जनतालाई अनुभूति हुने गरी गुणस्तरीय सेवा दिन अस्पताल सफल भएको छ । यस अस्पतालमा बिकट क्षेत्रका जनतालाई समेत उपचारमा सजिलै पहुँच प¥याउन हामी काम गर्दै छौँ । छिटो समयमा हामी पुरा गर्ने छाँै । अबका दिनबाट यस अस्पतालबाट हाइ सेन्टरमा बिरामीलाई रेफर गर्न नपरोस र अन्तिम गन्तव्य यो अस्पतालाई बनाउन हामी दिनरात काम अघि बढाएका छौँ । २७ लाख जनताको यो अस्पताल होस मैले अठोट गरेको छु । यो अस्पताल जनताको अस्पतालको रुपमा विकास नहुँदा सम्म काम निरन्तर अघि बढि राख्नेछ । हामी सबैसँग छलफल गर्दै अघि बढेका छौँ । छोटो समयमा नै गुणस्तरीय सेवा दिएर सबैको साझा अस्पतालमा परिणत गर्ने लक्ष्य छ । अहिले लक्षीत समुदायका लागि सामुदायिक सेवा इकाईबाट दश हजार सहयोग र औषधीहरु सस्तो मुल्यमा फार्मेसीबाट उपलब्ध हुँदै आएको छ ।

  • अध्यक्ष शाह
मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.