• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सिंहदरबारको अधिकार अझै गाउँसम्म पुगेको छैन् : वडाध्यक्ष लामिछाने

  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

चुरे गाउँपालिका वडा नं ४ को अवस्था, भौगौलीक कठिनाइ समस्या, समाधानका उपाय, स्वास्थ्य शिक्षा, सडक खानेपानी लगायतका विषयमा वडा नं ४ का वडा अध्यक्ष चन्द्रबहादुर लामिछाने सँग निशाना न्युज ले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

तपाईँको  कार्यकालमा वडाका काम कसरी अघि बढी रहेका छन् । 

२०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा म निर्वाचित भएर आई सकेपछि गर्न सकिने थोरै काम भएका छन । जनताले चाहे जस्तो काम गर्न सकिएको छैन् किन भने बजेट थोरै छ । गाउँपालिका भित्रको सबै भन्दा ठुलो वडा ४ नम्बर छ यो वडामा ४४ त टोल नै छ ।  ४५ लाखको बजेटले के हुने । सडक मर्मत मा मात्र बजेट को ५० प्रतिशत खर्च हुन्छ । बजेटका कारण ठुला काम गर्न सकिएको छैन  वडा कार्यालयको निर्माण गरिने कुरा भइरहेको छ ।

गाउँपालिकाले वडा लाई दिने बजेट मात्र हो या अन्य पनि ।

गाउँपालिका ले हामीलाई दिने बजेट हो  अन्य कुरामा हामीलाई दिने तलब सुविधा भन्ने छ त्यो पनि तलब नभएर भत्ता स्वरूप भन्दै दिने गरिएको छ । वडा ले केही पनि गर्न पाउँदैन गाउँपालिका बाट आउने सो बजेट हो , योजना सम्पन्न पश्चात् चेक पनि गाउँपालिका ले काट्ने अधिकार छ । वडाले चलाउन पाउँदैन सबै गाउँपालिका बाट नै चेक काटिने गरिन्छ भने हामीले आफू खुसी चिया नास्ता समेत खान पाउँदैनौ ।

वडामा नयाँ काम केही भएका छन् । 

नयाँ काम सडक ,बिधुत नै हो , बिधुत पनि सबै स्थानमा पुगाउन सकिएको छैन ।आफ्नो कार्यकाल सम्म सबै टोलमा बिधुत पुगाउने लक्ष्यका साथ काम गरिरहेको छु । अन्य नयाँ काम भनेको यो वर्ष केही कार्यक्रम छुटाएको छु । लागु औषध दुब्र्यशनी सम्बन्धी र अपाङ्ग एकल महिला अशक्तm,दलित वर्गको पक्षमा गरिने  कार्यक्रम  छ  ।
स्वास्थ्य शिक्षाका विषयमा केही काम भएका छन् । 

स्वास्थ्यमा क्रमिक सुधार भएको छ । विगतमा स्वास्थ्य चौकी खैराला थियो भने अहिले गर्भा दरबार ,वालुवागडा पनि स्वास्थ्य सेवालाई बिस्तार गरेका छौ  त्यस्तै ४ नम्बर वडामै अहिले गाउँघर खोप किल्नीकका लागी पनि भवन निर्माण को काम  अघि बढाएका छौ अहिले गाउँमा जाने स्वास्थ्य समस्या भएका व्यक्ती लाई सुझाव, सँगै स्वलास्यकर्मी गएर उपचार समेत गरिने गरिएको छ । शिक्षामा पनि क्रमिक सुधार हुँदै गएको छ । शिक्षा बाट कोही पनि वञ्चित हुनु हुँदैन स्कुल सबैले जानु पर्छ भन्दै जनचेतना दिने काम पनि भई रहेका छन ।

तपाईँको वडामा जनताले अनुभूति पाउने गरी केही काम भएका छन । 

हामी अहिले सिस्टममा जाँदै छौ यो क्षेत्रलाई अदुवा,सुन्तला पकेट क्षेत्र बनाउन पहल गरे पश्चात् जनतामा केही आशापालएको छ , हामी ले कृर्षि समूह दर्ता गरी काम पनि अघि बढाएका छौँ ।
समस्या के छ 

यो वडामा भौगोलिक विकटताको समस्या छ । यत्तिको विकटता अन्य कुनै ठाउमा होला जस्तो लाग्दैन । केही काम गर्न समय लाग्छ , एक स्थानबाट अक्र्रो स्थानमा जान समय लाग्छ । विकास शून्य छ । प्रदेश सरकारले आफू निकटकालाई बजेट दिने गर्छ छैन भने दिन्न । सबै तिर बाट वडा मात्र नभएर पुरै गाउँपालिका नै विभेदमा छ । योजना माग्न जाँदा योजना नै दिँदैनन भने यो गाउँपालिकाको सबै वडा बाट प्रदेश सरकार लाई २६० योजना पठाउँदा पनि एक योजना पनि नदिनुले गाउँपालिका हेपाईमा परियो भन्ने कुरा हामी ले बुझेका छौँ ।

समस्या धेरै रहेछन् समस्या समाधान त गर्नु पर्ला नि ।

स्थानीय तहबाट गर्ने कुरा हामीले गरी रहेका छौँ । कुरा रहयो गाउँपालिका लाई दिने अधिकारमा अन्य ले हस्तक्षेप गर्नु भएन । सिंहदरवारको अधिकार गाउँसम्म भनिए पनि यो नारामा नै सीमित हो जस्तो लाग्छ । वडाले यती मात्र गर्छ कुनै योजनाका लागी सिफारिस गरेर पठाउनु बाहेक अन्य काम नै हुँदैन । यती सम्मकी वडाले आर्थिक चलाउन नै पाउँदैन सबै गाउँपालिका लाई नै अधिकार छ । गाउँपालिकाले एउटा शिक्षक लाई सरुवा गर्न सक्दैन । वडा  को सिफारिस, गाउँपालिकाको सिफारिस जाँदा पनि शिक्षा इकाईले एउटा प्रिन्सिपल पठाउन सक्दैन । अधिकार के छ त के अधिकार यही नै हो त । सबै अधिकार गाउँपालिका र वडामा दिए समस्या समाधान हुन धेरै बेर लाग्दैन ।

 

  • सिंहदरबारको अधिकार
बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.