• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बस दुर्घटना : मृत्यु हुनेमा सात पुरुष र तीन महिला (अपडेट)

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

कपिलवस्तु- पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा गत मध्यरातमा भएको बस दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना पुरुष र तीन जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै ३० जना घाइते भएका छन् ।

मृतक १० जना मध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको छ । घाइते भएका मध्ये नौ जनाको बुटवलको सौराहा अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा परेर घाइते भएका बाँकी सबैको चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिश भन्डारीले जानकारी दिए ।

बुटवल रिफर भएका घाइतेहरु :
१. ओखलढंगा घर भई रुध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक बहादुर कार्कीको टाउको र शरीरका बिभिन्न भागमा चोट लागेको छ । उनको सिरिया संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको छ।

२. बस चालक कन्चनपुर भिमदत्त नगरपालीका ४ वस्ने वर्ष ४० को पूर्णबहादुर चन्दको बायाँ खुट्टामा चोटलागेको छ । उनको अवस्था मध्यम रहेको छ । संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको छ ।

३. कन्चनपुरको वेलडाँडी नगरपालीका– १ वस्ने वर्ष २४ को महेश सुनारको दाहिने खुट्टामा चोटलागेको छ । उनको अवस्था मध्यम रहेको छ । संजिवनिमा प्राथमिक उपचार पश्चात हाल उनलाई चौराहा अस्पताल बुटवल रिफर गरिएको छ ।

४. बाँके राप्ति सुनारि गाउँपालीका–२ वस्ने बर्ष २३ को शुशिल कुँवरको दाहिने खुट्टामा चोट लागेको छ । उनको हाल चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

५. गुल्मिको मालिका गाउँपालीका –७ बस्ने वर्ष २९ को अर्जुन कार्किको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको पनि चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

६. कन्चनपुरको भिमद्त्त नगरपालीका–१८ वस्ने वर्ष २८ को सन्तोष चौधरीको अनुहार र छातिमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

७. सहचालक कन्चनपुर महेन्द्रनगर नगरपालीका– १८ वस्ने वर्ष ३५ का केशव हमालको टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको हाल चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

८. बैतडी मेनौलि नगरपालीका –१ बस्ने बर्ष २२ का राजेश दयालको टाउँकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको पनि चौराहा अस्पताल बुटवलमा उपचार जारी छ ।

९. कन्चनपुर महेन्द्र नगर नगरपालिका– १ वस्ने बर्ष १८ का नितेश सुनारको दुवै हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेका घाइतेहरु :
१०. गोरखा शहिद लखन गाउँपालीका–७ वस्ने वर्ष ३० का मनोज बिकको शरिरमा बाहिरी चोट देखिएको छैन । उनको अवस्था सामान्य रहेको छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

११. दार्चुला शैलेशिखर नगरपालीका–३ दार्चुला वस्ने वर्ष २४ का नबिन भट्ट नेपालीको ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१२. कन्चनपुरको भिमदत्त नगरपालीका १४ वस्ने वर्ष ३३ की गिता कुँवरको कम्मरमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१३. निजको छोरा बर्ष १२ को नबिन कुँवरको निधारमा चोट लागेको छ । उनको पनि अवस्था सामान्य छ । हाल उनको उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१४. ओखलढंगा झारपुर गाउँपालीका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेलको निधारमा चोट लागेको छ । उनको अवस्था समान्य छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१५. कन्चन्पुरको शुक्ला फाँटा नगरपालीका ११ वस्ने वर्ष ३१ को मोहनसिंह लोहारको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१६. काठमाडौं महानगर पालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकारको निधार, छाति र बायाँ हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ ।

१७. कन्चनपुरको भिमदत्त नगरपालीका १६ वस्ने वर्ष ५४ की नारायणी थापाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य छ ।

१८. कन्चनपुरको भिमदत्त नगरपालीका १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोराको दहिने हात र निधारमा चोट लागेको छ । उनको अवस्था मध्यम छ।

१९. कैलालीको लम्किचुवा नगरपालीका–१ वस्ने वर्ष २७ की रेखा आचार्यको दाहिने खुट्टा र अनुहारमा चोट लागेको छ । अवस्था मध्यम छ ।

२०. कन्चनपुरको भिमदत्त नगरपालीका–१८ वस्ने वर्ष ४१ की शान्ति सिंहको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

२१. कैलालीको गेरुवा गाउँपालीका ४ वस्ने बर्ष ३२ को गणेश काफ्लेको दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि मध्यम छ ।

२२. निजको श्रीमती वर्ष २७ की रेखा आचार्यको शरिरको भित्री भागमा चोट लागेको छ । उनको पनि अवस्था सामान्य नै छ।

२३.  निजको छोरी वर्ष ३ कि श्रीष्टि काफ्लेको टाउकोमा चोट लागेको छ । अवस्था सामान्य छ।

२४. भारतको उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहम्मद रिजनको बायाँ खुट्टमा चोट लागेको छ । उनको अवस्था मध्यम छ । उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ ।

२५. भारतको उत्तर प्रदेश मुद्राबास वस्ने वर्ष ५४ को अनिस मनियारको शरिरको बिभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम छ।

२६. धादिङको सिप्ले गाउँपालीका–२ वस्ने वर्ष २५ को कृष्ण नेपालीको अनुहार र छातिमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

२७. कन्चनपुरको भिमदत्त नगरपालीका १९ बस्ने बर्ष २० को सुमन बिष्टको अनुहार र ढाडमा चोट लागेको छ । उनको अवस्था सिरियस छ ।

२८. कन्चनपुरको भिमदत्त नगरपालीका– १ वस्ने वर्ष २० को मनोज सिंह धामिको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ।

२९. कन्चनपुरको भिमदत्त नगरपालीका– १ वस्ने वर्ष २० को अशोक सिंहको अवस्था पनि सामान्य नै छ ।

३०. कन्चनपुर भिमदत्त नगरपालीका ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पालको बाहिरि चोट नदेखिएकोले अवस्था सामान्य नै छ ।

दुर्घटनामा परेर मृत्यु हुनेहरु :
३१. नाम थर वतन नखुलेको वर्ष अन्दाजी २५/२६ को पुरुषको बिहान ५:२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ ।

३२. नाम थर वतन नखुलेको वर्ष अन्दाजी २५/२६ को पुरुषको बिहान ५:२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा मृत्यु भएको छ ।

३३. रौतहत पहुराही नगरपालीका ३ बस्ने वर्ष ४६ को नारायण बहादुर भण्डारीलाई बिहान ०६:२५ बजे आधारभूत स्वास्थय सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ ।

 

  • बस दुर्घटना
बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.