• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पदमा रहँदा वा नरहँदा पनि जनताको साथमा छु : नेता चुनकुमारी

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

सामुदायिक वन, खानेपानी लगायत सामाजिक कार्यमा निरन्तर अभियन्ताका रूपमा खटिने मध्येकी एक हुन् पूर्वमन्त्री चुनकुमारी चौधरी । त्यही अभियानले तत्कालीन नेकपा एमालेमा सक्रिय रहेर राजनीतिमा लागिन उनी । उनी २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट तत्कालीन नेकपाबाट समानुपातिक प्रदेशसभा सदस्यमा विजय भइन् । २०७८ सालमा १० महिना भौतिक पूर्वाधार राज्यमन्त्री भइन् । नेकपा विभाजनको संघारमा पुगेपछि उनी नेकपा एसमा समाहित भइन् । उनी अहिले नेकपा एसको केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सह–इन्चार्जको भूमिकामा रहेर सक्रिय राजनीति गर्दै आइरहेकी छन् । उनै चुनकुमारीसँग समसामयिक विषयमा केन्द्रित रहेर निशाना न्युजले गरेको कुराकानीका सारसंक्षेपका सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

आजभोलि म राजनीतिमा क्रियाशील छु । बिहान उठ्छु, जनतासँगको भेटघाट मा व्यस्त हुन्छु । गाउँमा भइरहेको विकास निर्माणका काम के कसरी भई रहेका छन अनुगमन गर्ने काममा पनि लागी रहेकी हुन्छु । अर्को कुरा जनताका गुनासाहरू सुन्ने र समस्या समाधानकालागी अग्रसर हुँदै पदमा रहँदा या नरहँदा जनताको जीवनस्तर उकास्न र आफ्नो क्षेत्रको बिकासकालागी निरन्तर अभियानमा व्यस्त छु । तपाई सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्री पनि भईसक्नु भएको व्यक्ति पनि हो त्यसयता जनताको जीवन स्तर उकास्ने देखिने गरी

केही काम गर्नुभएको छ ?

किन नगर्नु गरेको छु । म मन्त्री हुँदा सडक खानेपानी, तटबन्धन सिचाई, विद्यालय निर्माण देखि सुधार तथा विपन्न वर्गका लागी आयआर्जनका काम जस्तै बंगुर पालन गर्नेका लागी बंगुर वितरण कृर्षि क्षेत्रमा आलु खेती कृर्षि औजार वितरण, सिचाईका लागी सानो टेबुल र मोटर वितरण माछा पालन,च्याउ खेती सुकुम्वासी बस्तीमा बंगुरपालनका लागी कार्यक्रम गरियो अहिले उनीहरू आत्म निर्भर भई रहेका छन । मेरै पहलमा महिलाका लागी सिपमूलक तालिमका लागी २५ जना महिलाका लागी मेसिन खरिद र टपरी उद्योगका लागी तालिम, बेदबासबाट कुर्ची टेबुल ,बनाउने सम्बन्धी तालिम प्रत्यक बर्ष ४५ जना महिलाका लागी फाष्टफड सम्बन्धी तालिम र मेरै पहलमा बार्खापालन बंगुर पालनगरी आर्य आर्जन गरुन् भन्ने उद्देश्यले ५५ जना महिलालाई २५ हजार सहयोग गरिएको थियो ।

आगामी दिनमा के गर्ने योजनामा हुनुहुन्छ ?

मैले अघि पनि भनिसके आफू पदमा रहँदा या नरहँदा पनि जनताको सुख दुखको साथी बनिरहने छु । आफ्नो क्षेत्रको विकासमा जोडदार पहल गरी राख्ने र जनताको मागलाई पुरा गर्न अभियानमा जोडी राख्ने आगामी योजनामा छु ।

२०८४ को निर्वाचन चुनाव लड्नु हुन्छ त ?

चुनाव लड्छु पार्टीले टिकट दिए चुनाव लडन पछि हट्दैन । म त्यही सोचाईका साथ अग्रसर भएर लागेकी छु ।

तपाईँको क्षेत्रमा चुनावताका बेला बोलेका कुरा पुरा भएका छन् त ?

चुनावमा मैले बोलेको कुरा भन्दा बढी काम भएका छन् । मैरो पहलमा आइरहेको बहुबर्षिय काम अहिले पनि शुरु भईरहेका छन् । वडा नं ५,६,१०, काम हुँदै छन् । खानेपानीका घरघरमा धारा पुगी सकेका छन् । विभिन्न विद्यालयमा पर्खाल भवन निर्माणका सम्पन्न भएका छन मेरै पहलमा बजेट आएको थियो त्यसै गरी वडा नं ६ को बडेहा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ म आफै पनि ग्रामीण क्षेत्रको गरिब परिवारमा हुर्केकी हुँदा सबै जनताको मनोभावना बुझेकीले आफ्नो क्षेत्रमा काम गर्न सजिलो भयो र जनताको मनोभावना बुझेर समस्या समाधान गर्न सहज भयो ।

  • जनताको साथमा
शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.