धनगढी- नेकपा एमाले कैलालीको सुखडमा जारी नवौं अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रकृया अघि बढेको छ । सहमतिको प्रयास असफल भएपछि आज निर्वाचन प्रकृया अगाडि बढाइएको हो । अहिले निर्वाचन स्थलमा चहलपहल बढेको छ । तस्बिरमा हेर्नुहोस एमाले कैलालीको निर्वाचन स्थलको चहलपहल ।

















