• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

मन्त्री धामीद्वारा सेती राजमार्ग अन्तरगत पर्ने वनक्षेत्रको अनुगमन

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले निर्माणाधिन सेती राजमार्ग अन्तरगत पर्ने बनक्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । सोमबार राजमार्गको दक्षिणी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिका–१ को चौतारा (चम्फापुर) क्षेत्रको अनुगमन गरेका हुन् । उनले सडक निर्माणका क्रममा काटिएको काठको अवस्थाको बारेमा बुझेका थिए ।

No description available.

अनुगमनका क्रममा सडकछेउमा राखिएका काठहरु सड्न थालेको अवस्थामा भेटिएको उनले बताए । मन्त्री धामीले उक्त काठ समयमै लिलाम विक्रीका लागि सम्बन्धित सरोकारवाला निकायलाई निर्देशनसमेत गरेका छन् । उनले भने ‘मैले यहाँको अवस्था हेरिसके पछि सम्बन्धित कार्यालयलाई समयमै काठ लिलामी गर्ने गरि काम गर्न निर्देशन दिएको छु । अब छिट्टै यो समस्या सामाधान हुन्छ ।’ उनले भने ‘समयमै काठ लिलाम विक्री नहुँदा उपभोक्ताले काठ उपभोग गर्न नपाउने तथा राज्यको राजस्व समेत खेर गइरहेको छ । यसमा सम्बन्धित सबैको ध्यान जान आवश्यक छ ।’

मन्त्री धामीले वनक्षेत्रमा नीतिगत सुधारदेखि काठसम्बन्धीका यस्ता समस्या समाधानका लागि विभिन्न प्रयास गर्दै आएका छ्न ।काठ लिलाम बिक्री नहुँदा उपभोक्ताले समेत उपभोग गर्न नपाएको स्थानीयको गुनासो छ । राज्यको सम्पती राज्यले नै प्रयोग गर्न जान्नुपर्ने स्थानीय रवी बस्नेतले बताए । उनले भने ‘यसरी काठ सडेर गइरहेको छ । न त जनताले उपभोग गर्न पाएका छन् । न सरकारले नै राजस्व पाउन सकेको छ । छिटो निकास भएको भए त सरकारले पनि राजस्व गुमाउनु पर्ने थिएन् । जनताले पनि उपभोग गर्न पाउथे होला ।’

No description available.

सडक परियोजनाबाट काठ हस्तान्तरण गर्न ढिलाई भएका कारण लिलामी प्रकृयामा ढिलाई भएको सब डिभिजन कार्यालय,फल्लेबिसौनाका प्रमुख सुरेश रोकायाले बताए । उनले भने ‘परियोजनाले राष्ट्रिय वन क्षेत्रमा पर्ने काठ सम्बन्धित डिभिजन कार्यालय र सामुदायिक वन क्षेत्रभित्र पर्ने काठ सम्बन्धित सामुदायिक वनलाई हस्तारन्तरण गर्नु पर्ने हुन्छ । त्यो काम ढिलाई भएको कारण काठ लिलाम हुन नसकेको हो ।’
यसका लागि प्रकृया अघि बढेको छ । केही समय भित्रै हस्तान्तरण हुन्छ होला । त्यसपछि लिलामी प्रकृया अगाडि बढ्छ, उनले भने । सो क्षेत्रको सडकमा झण्डै ४ हजार ५ सय क्वि.फि. काठ हस्तान्तरण हुन बाँकी रहेको उनले बताए ।

No description available.

मन्त्री धामीले सोही क्रममा मोहन्याल–१ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको समेत अनुगमन गरेका थिए । उनले अनुगमनका क्रममा त्यहाँको शैक्षिक,भौतिक अवस्थाबारे विद्यालयका प्रअ,शिक्षक,शिक्षिका,विद्यार्थीसँग जानकारी लिएका थिए ।

  • अनुगमन
सोमबार, फागुन १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.