• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कृषि समूहमार्फत किसानलाई सोझै पालिकासँग जोडेका छौँ : नगरप्रमुख चौधरी

  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित

कञ्चनपुरको बेलौरी नगरपालिकामा सडक,शिक्षा,खानेपानी,कृषिलगायतका क्षेत्रमा देखिने गरि काम भइरहेका छन् । नगरको समग्र विकासका विषयमा अघिल्लो ५ वर्षे कार्यकालमा नगरको नेतृत्व गरि लोकप्रिय काम गरेर दोस्रो कार्यकाल नेतृत्व सम्हालेका नगरप्रमुख पोतिलाल चौधरीको विचार प्रस्तुत गरेका छौँ ।

बेलौरी नगरपालिकाले करिब यो दुई वर्षको अवधिमा धेरै कामहरु गरेको छ । बेलौरीले परिकल्पना गरेको रिङरोड करिब ५ किलोमिटर कालोपत्रे सम्पन्न हुँदैछ । बेलौरी बजार क्षेत्रमा ९ किलोमिटर डिलिङ निर्माण कार्य हुँदैछ । १ करोड २० लाखमा कृषि भवन बनाउने काम सुरु भएको छ । २ वटा वडा कार्यालय भवनहरु उद्घाटन भएका छन् । प्रत्येक वडामा पशु र कृषि शाखा स्थापना गर्ने निर्णय भएको छ । केही हप्तामै वडामा जानेछन् । नगरले मावि स्तरसम्मका लगभग सबै विद्यालयमा आइसिटी पुस्तकालय दिइसकेको छ ।

भवन अपुग भएका ठाउँमा विद्यालय भवन लगभग निर्माण भइसकेका छन् । बेलौरी नपाका १० वटै वडामा खानेपानी योजना परेका छन् । वडा नं.२,५,७ र ८ मा खानेपानी सञ्चालनमा रहेको छ । वडा नं. १ र १० मा निर्माणका कामहरु हुँदैछन् । अबको ९÷१० महिनामा त्यहाँका नागरिकले खानेपानी पाउनेछन् ।  अरु वडामा बजेट परेको छ, कम छ । बजेट अभावले खानेपानी निर्माण कार्य रोकिएको छ ।

वडा नं. ३ मा लागत स्टिमेट तयार भएको छ । मन्त्रालयबाट बजेट स्विकृत गराउनु पर्नेछ । खानेपानीको क्षेत्रमा लगभग सबै वडामा बजेट परेको छ । प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । कतिपय वडामा स्तरोन्नति गरेर वर्थिङ सेन्टर सञ्चालन गर्ने कुरामा गइरहेका छौँ । बजेट अभावले त्यो कुरा रोकिएको छ । १ जना विशेषज्ञबाट सेवा दिइरहेका छौँ । बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । त्यो निर्माण भइसकेपछि आइसीयु बेडसहित स्थापना गर्ने,डाक्टर राख्ने तयारीमा हामी छौँ ।

नगरपालिकाले कृषि समूह गठन गरेर समूहमार्फत सोझै कृषि शाखाबाट किसानलाई जोड्ने काम भएको छ । सबै वडामा कृषि समूह सञ्जाल गठन गरिएको छ । नगरमा कृषि समूह गठन भएको छ । कृषि अनुदानमा किसानलाई च्याउ,आलुलगायतको बीउ ५० प्रतिशत अनुदानमा दिएका छौँ । नगरपालिका र सहकारीको सहकार्यमा यो वर्ष शुद्ध तोरीको तेल उत्पादन उद्योग सञ्चालनमा आएको छ । किसानलाई तोरी उत्पादनमा प्रोत्साहित गर्न पालिकाले सहयोग गर्ने,शुद्ध तेल उत्पादन गरेर विक्री वितरण गर्ने भनेर उद्योग सञ्चालनमा आएको छ । यसरी पालिका किसानका समस्या समाधानका लागि समूह सहकारीमार्फत अगाडि बढेको छ ।

  • नगरप्रमुख चौधरी
शनिबार, चैत ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.