• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

संगठनलाई थप चलायमान बनाउँदै अगाडि बढेका छौँ : सचिव कपाडी

  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को केन्द्रीय महाधिवेशन भएको करिव एक वर्ष भएको छ । यस अवधिमा संगठनले अगाडि बढाएका गतिविधि,संगठनको पछिल्लो अवस्थामा केन्द्रीत रहेर संगठनका केन्द्रीय सचिव वलदेव कपाडीसँग निशाना न्युजले गरको कुराकानी प्रस्तुत गरेका छौँ ।

हाल नेपाल राष्ट्रिय कर्मचारी संगठनको अवस्था कस्तो छ ?

कर्मचारी संगठनको अवस्था भन्दा गत वर्ष महाधिवेशन सम्पन्न भएको एक वर्ष भयो । लगभग सबै पदाधिकारी चएन भएका छन् । खुला र समावेशी गरि दुईजना पदाधिकारी चयन गर्न बाँकी छ । गत माघ २० गते संगठनको स्थापना दिवसको अवसरमा सदस्यता नवीकरणलाई डिजिटल बनाएका छौँ । सफ्टवेयर जडान भइसकेको छ । त्यसबाटै सदस्यता नवीकरण,एकिन गर्ने दौरानमा छौँ ।

संगठनको पार्टीप्रति विश्वसनीयता कत्तिको रहँदै आएको छ ?

जुनसुकै संगठनको पार्टीसँग लिगेसी त हुन्छ नै । जत्तिको पार्टी र संगठनको सुमधुर सम्बन्ध हुनुपर्ने हो त्यो छैन् । हामी बैधानिकरुपले कानुन अनुसार दर्ता भएको संगठन हो । यसलाई पार्टीको भातृसंगन भन्न मिल्दैन् । विचारलाई विश्वास गर्ने कुरा फरक हुन्छ । जुनसुकै संगठनको पनि पार्टीमा विश्वास गहिरो छैन् । त्यो हाम्रो पनि छ । यथार्तमा भन्ने हो भने त्यो ग्याप नै छ ।

पछिल्लो समय संगठन सुदृढिकरणको कुरा छ,यस्लाई कसरी अगाडि बढाइ रहुनु भएको छ ?

पछिल्लो समय हाम्रो संगठनको प्रत्येक प्रदेशमा विस्तारित बैठक सम्पन्न भएको छ । संगठन सुदृढ अभियानमा छौँ । जिल्लाका बैठक,पालिकाको सम्मेलनमा केन्द्रीत छौँ । साथसाथै अनलाईन सदस्यता नवीकरणको कुरालाई अगाडि बढाएका छौँ ।

तपाईको कार्यकालमा संगठन निर्माणका लागि कस्ता कस्ता काम भए ?

महाधिवेशन सम्पन्न भएको एक वर्षमा महाधिवेशनमा नमिलेका कुराहरु मिलाउने काम भएको छ । पदाधिकारी चयन,प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने काम भएका छन् । केन्द्रीय समितिमा रिक्त रहेका सदस्यलाई पूर्णता दिएका छौँ । १२ जना थप गर्ने कुरा छ । हामीले सिफरिस गरेका छौँ । केन्द्रीय समितिको पूर्ण बैठक बोलाएर त्यसलाई पदपूर्ति गर्ने कुरा छ । सातवटै प्रदेशमा संगठनको विस्तारित बैठक बसेर जिल्लाहरुसँग मिलेर संगठनले नयाँ काम अगाडि बढाएको छ ।

अन्य कर्मचारी संगठन भन्दा यो संगठन चलायमान छ ?

हाम्रो संगठन अन्य संगठनभन्दा चुस्तदुरुस्त र सानो संगठन हो । अन्य संठगनभन्दा हामी चलायमान नै छौँ । संगठनलाई थप चलायमान बनाउँदै अगाडि बढेका छौँ ।

  • सचिव कपाडी
शनिबार, चैत ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.