• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउन नागरिक उन्मुक्तिको तयारी

  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार बनाउने गृहकार्य थालेको छ । पार्टीमा रञ्जीता श्रेष्ठ र रेशम चौधरीको विवाद देखिएको छ । यद्यपि, रञ्जीता पक्ष हाबी भएसँगै अब नयाँ गठबन्धनबाट सुदूरपश्चिमको सरकार बनाउने तयारीमा लागेको नागरिक उन्मुक्तिका नेता राजेश अधिकारीले जानकारी दिए ।

यसअघि नै नागरिक उन्मुक्तिले सरकार छोडेर आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माणको पहल थाल्ने तयारी गरे पनि रेशमको अडानले केही समस्या भएको उनले बताए । “सत्ता गठबन्धनमा लिखित सहमति भइसकेकाले अब सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा नयाँ सरकार बन्छ । यस विषयमा सत्ता गठबन्धनमा लिखित सहमति नै भइसकेको छ,” अधिकारीले भने, “अहिलेसम्म सरकार बनिसक्नेमा अध्यक्ष रञ्जीता श्रेष्ठ र नेता रेशम चौधरीको विवादले रोकिएको थियो ।”

अधिकारीले रेशम अध्यक्ष बन्ने समयमै महाधिवेशनमा प्रश्न उठाएका थिए । रेशमलाई अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म संरक्षककै भूमिकामा बस्न अधिकारीले आग्रह गरेपछि पार्टीमा विवाद भएको थियो । विवादपछि पनि रेशम नै अध्यक्ष बनेका थिए । निर्वाचन आयोगले अधिवेशन नै रद्द गरिदिएपछि नाउपामा शक्ति संघर्ष सुरु भएको थियो ।

केन्द्रीय संसद्‌बाट रञ्जीताको प्रभाव परेपछि सुदूरपश्चिमको संसद्‌बाट रेशमले नियन्त्रण लिने प्रयास गरेका थिए । त्यहीकारण रञ्जीताले सरकारबाट बाहिरिने निर्णय गरेकी थिइन् तर थप दुई मन्त्रीले कांग्रेस नेतृत्वको सरकारमा मन्त्रीको शपथ लिएका थिए ।

सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूमा पहिले रेशम नै अध्यक्ष भएको भ्रमका कारण त्यस्तो भएको र अहिले त्यो भ्रम हटेको अधिकारीले जानकारी दिए । “अध्यक्षले सरकारबाट फिर्ता हुन निर्देशन दिइसकेपछि थप मन्त्रीहरू सरकारमा गएर शपथ लिनुभयो । रेशमजीले कांग्रेस नेतृत्वको सरकार ढाल्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको थियो,” अधिकारीले भने, “अहिले हामीले त्यसरी सरकारमा जाने र बस्नेलाई स्पष्टीकरण सोधेका छौँ ।

स्पष्टीकरण चित्तबुझ्दो नै आएको छ । हामी हिजो रेशम चौधरीलाई नै अध्यक्ष मानेर कम गर्‍यौँ, रञ्जीताजीले पनि छलफल गर्नु भएन र सरकारमा गयौँ । तर, अब सबै कुरा थाहा भइसकेकाले आगामी दिनमा त्यस्तो हुँदैन भन्ने आएको छ ।” उनले रेशमका विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ निर्णायक हुने भन्दै फैसलाले बाटो नखोलिदिएमा उनको राजनीतिक पूर्णविराम हुने बताए ।

  • आफ्नै नेतृत्वमा सरकार
सोमबार, चैत २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.