• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

‘पाइल्स,फिस्टुलाका साथै मलद्धारका सबै रोगको उपचार सहज विधिबाट गर्दै आएका छौँ’

  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीस्थित ज्ञानुप्लाजा नजिक रहेको मातामनकामना आयुर्वेदिक क्लिनिकले १३ बर्षदेखि आयुर्वेदिक उपचारपद्धतिबाट उपचार दिँदै आएको छ । सो क्लिनिकले विशेषज्ञ डाक्टरहरुबाट पाइल्स,फिस्टुला फिसर, मलद्धारमा हुने सबै रोग र छाला तथा यौनरोग,बाथरोग,पिनास तथा पुरानो बल्झिएका रोगको सरल,सहज बिधिबाट उपचार दिँदै आएको छ । किल्निक प्रति सेवाग्राहीको आर्कषण कस्तो रहँदै आएको छ बिरामीका प्रतिकृया कस्ता रहदै आएका छन यिनै याबत बिषयमा केन्द्रित रहेर मातामनकामनाका निर्देशक दिपक गौतमसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

यो अस्पतालले कस्ता खालका रोगको उपचार गर्दै आएको छ ?

अहिले सम्म छाला तथा यौनरोग सम्बन्धी हरेक महिनाको १९ गते डा. बिनोदकुमार मिश्र , हरेक महिना ८ गते र २७ गते पाइल्स फिस्टुला,फिसर तथा पेटरोग सम्बन्धी डां. राजिव घिमिरे ,हरेक दिन ८ देखि १० बजे डा. दुर्गाप्रसाद ढुंगानाले उपचार गर्ने गरिएको छ । त्यस्तै हरेक दिन १० देखि ५ बजे सम्म डा. रोहन रावत र साँझ ५ देखि ७ बजे डा. दुर्गाप्रसाद ढुंगानाले नै उपचार गर्ने गरिएको छ ।

बिरामीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

बिरामीको प्रतिक्रिया एकदमै राम्रो छ । लामो समयदेखि सेवा दिँदै आएका छौँ । एलोपेथिक हाबी भइरहेको अवस्थामा आयुर्वेदिकलाई यहाँसम्म ल्याइपु¥याउनु भनेको जनताको साथ सहयोग भएर नै हो । सेवा सुविधा राम्रै दिएको भएर निजी क्षेत्रबाट भएर पनि यहाँसम्म पुगेका छौँ ।

निको हुने बिरामीको कस्तो प्रतिक्रिया छ ?

हामी कहाँ बिरामी आउने भनेकै बिरामीको माध्यमबाट हो । जसले यहाँ उपचार गर्दा राम्रो भयो भनेर अरुलाई भन्नुहुन्छ र हामी कहाँ नयाँ बिरामी आउनुहुन्छ । आफूलाई सञ्चो हुँदा अरुलाई यहाँ पठाउनु हुन्छ । कैलाली र कञ्चनपुरबाट धेरै बिरामी आउने गरेका छन् । पहाडी सबै जिल्लाबाट पनि प्रत्येक महिना आइरहनु हुन्छ ।

कस्तो रोगका बिरामी बढी आउनुहुन्छ ?

हामी कहाँ सबैभन्दा बढी मलद्धारमा हुने समस्याका बिरामी आउनुहुन्छ । फिष्टुला फिसरका रोगी पनि आउनु हुन्छ । त्यस्तै छाला तथा यौन रोग सम्बन्धि समस्या भएको बिरामी आउने गरेका छन् ।

सेवा विस्तारको आगामी योजना केही छन् ?

बाथ रोगलगायतका लागि पञ्चकर्म सुरु त गरेका छौँ । यसलाई अझ विस्तार गर्ने योजना छ । दीर्घ रोगीका लागि पञ्चकर्म पद्धतिबाट उपचार गर्ने योजनामा छौँ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

जसरी अहिलेसम्म सबैको साथ सहयोग पाएर यहाँसम्म आइपुगेका छौँ । बिरामीलाई अझैँ सेवा सुविधा दिने योजना छ । सधै भरी सबै साथ सहयोगको अपेक्षा गरेका छौँ ।

 

  • ‘पाइल्स
आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.