• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीको तेस्रो त्रैमासिक प्रगति सार्वजनिक

  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित

धनगढी- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले मंगलवार तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको हो ।

कार्यालयले तेस्रो त्रैमासिक अवधिमा ७२ वटा खाद्य उद्योगको दर्ता प्रकृयाका लागि सिफारिस आएकोमा ६७ वटा खाद्य उद्योग, तीन दाना उद्योग गरी ७० वटा खाद्य उद्योगलाई अनुज्ञापत्र नवीकरण गरिएको र २४ वटा खाद्य १ दाना उद्योगको अनुज्ञापत्र नयाँ जारी गरेको छ भने १८५ पटक खाद्य तथा १० पटक उद्योगको संयुक्त अनुगमन निरीक्षण समेत गरेको छ । यस अवधिमा संवेदनशील खाद्य पदार्थ दूध, तेल, पानी उत्पादन गर्ने उद्योगको ८६ पटक अनुगमन निरीक्षण गरी खाद्य स्वच्छता कायम राख्ने गरी आवश्यक निर्देशन समेत दिइएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा खाद्य निरीक्षण र संयुक्त अनुगमन टोलीले २१८ पटक खाद्य बजारहरूको अनुगमन गरिएको र १५१ पटक होटल रेस्टुरेन्टहरूमा अनुगमन गरिएको कार्यालयले जनाएको छ । सो अवधिमा ११३ वटा फर्महरूबाट विभिन्न प्रतिकूल खाद्य पदार्थ आठ लाख ४२ हजार ५४६ मूल्य बराबरको २४ सय २ किलोग्राम लिटर जफत गरी नष्ट समेत गरेको छ ।

यस्तै खाद्य प्रविधिले खाद्य तथा दाना नमुना संकलन उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन गर्ने क्रममा ७७ वटामा नमुना संकलन गरी कारबाही प्रकृया अघि बढाइएको छ । यसै गरी तीन वटा डिभिजन कार्यालयबाट खाद्य ऐन बमोजिमका जम्मा १७१ वटा नमुना संकलन गरी कारबाही प्रकृया अघि बढाइएको कार्यालयले जनाइएको छ ।

कार्यालयले खाद्य तथा दाना नमुना विश्लेषणमा तेस्रो त्रैमासिक अवधिमा खाद्य तथा दाना अनुज्ञपत्र तथा नवीकरण संकलित ९८२, अनुरोध भई आएका ८८, बजार अनुगमनमा ९७र अनुसन्धानात्मक ३६६ गरी जम्मा १५३३ वटा खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरिएको कार्यालयले जनाएको छ । खाद्य तथा दाना ऐन अनुरूप कारवाहीमा गत आर्थिक वर्षमा लगत सरि आएका २१ वटा रहेका छन् भने तेस्रो त्रैमासिकमा कैलाली, कञ्चनपुरमा १५ वटा अदालतमा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

यस्तै खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी उजुरी तथा गुनासो सम्बोधन एवं व्यवस्थापनमा १५ वटा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी उजुरी परेको छ । राजश्व संकलन तथा वित्तीय प्रगतिमा नवीकरण र सिफारिस दस्तुर बापत बाह्र लाख ९४ हजार ७० राजश्व संकलन गरेको छ । जसको वित्तीय प्रगति ४९.३७ प्रतिशत र भारित प्रगति ६१.९५ प्रतिशत रहेको छ । तेस्रो त्रैमासिक प्रगति समीक्षाको विवरण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख हरिसिंह बोहराले प्रस्तुत गरेका थिए ।

  • प्रगति समीक्षा
मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

समाचार

सबै

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.