• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

१० वर्षपछि माओवादीलाई भोट हाल्न पाउने हुँदा जनता उत्साहित छन्-खड्का

  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको बझाङ प्रदेश सभा १ मा यही बैशाख १५ मा उप निर्वाचन हुँदैछ । यहाँ राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएको छ । जनताको मन जित्न उम्मेदवारहरु घरदैलो अभियानमा छन् । प्रमुख राजनैतिक दलका सहित ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा उम्मेदवार रहेका छन् । यस क्षेत्रमा माओवादी केन्द्रको प्रचारप्रसारको अभियान,पार्टीको सांगठनिक अवस्थालगायत बिषयमा नेकपा माओवादी केन्द्रका बझाङ जिल्ला संयोजक टोपबहादुर खड्कासँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

निर्वाचन केन्द्रीत प्रचारप्रसारलाई कसरी अगाडि बढाइराख्नु भएको छ ?

प्रचारप्रसारका लागि निर्वाचन क्षेत्रभित्रका सबै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा प्रचार प्रसार टोली खटिएको छ । सुर्मा गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म जनतासँग भेटघाट गरिसकेका छौँ । जयपृथ्वी नगरपालिकाका अधिकांश वडामा भेटघाट सम्पन्न गरेका छौँ । तलकोट र मष्टा गाउँपालिकामा जनतासँग भेटघाट गरेका छौँ । केही दिनभित्र यहाँका सबै पालिकामा भेटघाट सम्पन्न गर्ने लक्ष्यका साथ चुनावी प्रचारप्रसार तीब्र गतिमा अगाडि बढाएका छौँ ।

जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

गठबन्धनले गर्दा माओवादी केन्द्रको चुनाव चिन्हमा मतदाताले भोट हाल्न नपाएको १० वर्ष भयो । यसपटक हामीले हाम्रो चुनाव चिन्ह र उम्मेदवार पाएका छौँ । हामीले मतदाता उत्साहित भएको महसुस गरेका छौँ । साथै स्थापित युवा नेता,संविधानसभा सदस्य र विकास प्रेमी भएकाले हाम्रो उम्मेदवार जनतामाँझ लोकप्रिय नै रहेको जनताको प्रतिक्रिया छ ।

तपाईका पार्टीका उम्मेदवारलाई जनताले जिताउँछन् त ?

हाम्रो पार्टीले विगत लामो समय केन्द्रदेखि स्थानीय तहसम्म जनमुखि,विकास निर्माण,जनताका जीवन निर्वाहका कुराहरुमा काम गर्दै आएको छ । हाम्रो पार्टीले जितेका स्थानीय तहमा पनि उत्कृष्ट काम भएका छन् । बझाङकै कुरा गर्ने हो भने हाम्रो पार्टीले जितेको छबिसपाथीभरा गाउँपालिका स्वमुल्यांकनमा जिल्लामै उत्कृष्ट भएको छ । राम्रो काम गरेको भएर त होला नि उत्कृष्ट भएको । हाम्रो पार्टीबाट जितेका जनप्रतिनिधिले सबैठाउँमा उत्कृष्ट काम गर्ने हुँदा जनताले हाम्रो उम्मेदवारलाई जिताउनु हुन्छ ।

बझाङमा तपाईको पार्टीको सांगठनिक अवस्था कस्तो छ ?

यहाँका सबै पालिकामा संगठन मजबुद छ । हामी सांगठनिकरुपमा एकरुपतामा छौँ । पार्टीको जिल्लामा आफ्नै कार्यालय पनि छ । पार्टी व्यवस्थित पनि छ । यसपटकको निर्वाचनमा सबै नेता,कार्यकर्ता एकजुट भएर प्रचाप्रसारमा लागेका छौँ । हामी एकजुट छौँ ।

बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.