• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

‘जन्मदर्ता र विवाहदर्ता लिन अझै समस्या छ’

  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

धनगढी- देश संघीय संरचनामा गएपनि जन्मदर्ता र विवाहदर्ता लिन निकै नै समस्या हुने गरेको सरोकारवालाहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको आयोजना र जीआईजेडको समन्वयमा नेपालमा व्यक्तिगत घटना दर्ता तथा राष्ट्रिय घटना दर्ता सप्ताह २०८१ सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

जन्म दर्ता लिनका लागि निकै नै समस्या हुने गरेको बास नेपालका सुदूरपश्चिम प्रदेश सदस्य तेज बोहराले बताए । बालविवाहबाट जन्मेका बच्चाहरूले जन्मदर्ता नपाउने गरेको उनले बताए । वडा कार्यालयमा वडा सचिवहरूले नै जन्मदर्ता नदिँदा उनीहरूलाई निकै नै समस्या हुने गरेको उनले बताए ।

धनगढीका अधिकांश वडाहरूमा सीमाकृत समुदायका व्यक्तिहरूलाई जन्मदर्ता लिनका लागि समस्या भइरहेको उनले बताए । उनका अनुसार जन्मदर्ता नहुँदा कतिपय व्यक्तिहरू राज्यबाट पाउने सेवा सुविधाबाट समेत बन्चित हुने गरेका छन् ।

नियम कानुन बने पनि प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिले समेत समस्या खेप्नुपरेको भिमबहादुर शाहले बताए । अपाङग भएका बालबालिकाहरूको जन्मदर्ता नहुने गरेको उनले बताए । जन्मदर्ता नहुँदा कतिपय अपाङ्गता बालबालिकाहरू शिक्षाबाट समेत बचित हुन परेको उनको भनाइ छ ।

उनका अनुसार अन्य प्रदेशमा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट भएपनि यस प्रदेशमा अझै लागु हुन सकेको छैन । कतिपय व्यक्तिले अझैसम्म पनि अपाङ्गता परिचय पत्र नपाउँदा सेवा सुविधा समेत पाउन नसकेको उनले बताए ।

यस्तै ओरेक नेपालकी गीता चौधरीले बालविवाह र बहुविवाहले गर्दा पनि उनीहरूका बालबालिकाले जन्मदर्ता नपाउने गरेको बताइन् । उमेर नपुदै विवाह गर्न र पछि गएर विवाहदर्ता नपाउने गरेको उनले बताइन् । उनका अनुसार आमा र बुवाको नामबाट जन्मदर्ता दिने कानुनी प्रावधान भएपनि कार्यान्वयन नहुँदा अझै पनि जन्मदर्ता लिन निकै समस्या हुने गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालले घटना दर्तालाई कसरी व्यवस्थित बनाउने भनेर प्रदेश सरकार लागि परेको बताए । यस सम्बन्धी नयाँ कानुन बनिराखेको र कानुन बनेपछि घटना दर्ता थप प्रभावकारी हुँदै जाने उनले बताए । व्यक्तिगत घटनालाई सबैले आ–आफ्नो ठाउँबाट प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए ।

  • जन्मदर्ता र विवाहदर्ता
शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

समाचार

सबै

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.