• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

जतताको रोजाईमा अवसर नपाएका दिलबहादुर

  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित

धनगढी – यही बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट बझाङ क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनेका छन् दिलबहादुर सिंह ।

नेकपा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज समेत रहेका सिंह यतिखेर आफ्नो चुनावी अभियानलाई घर दैलौमा पुर्याउन अभ्यस्त छ् । उनलाई जिताउन केन्द्रिय सचिव गरिमा शाह लगायत प्रदेशका नेता तथा कार्यकर्ता अहोरात्र खटिरहेका छन् ।

शान्त स्वभाव मिलनसार व्यक्तिको छवी बनाएका सिंह उपविर्नचनमा खासगरी नेकपा एमाले, नेपाली काँग्रेस माओवादी लगायत अन्य उम्मेदवारका लागि टाउँको दुखाई बनेका छन् ।
जहानियाँ राणा शासनको अन्त्यपछि स्थापित पंचायतकालीन शासनकालमै वि.सं २०१५ साल कात्तिक १० गते जन्मिएका दिलबहादुर सिंहले २० वर्षको उमेरदेखि राजनीतिक आन्दोलनमा समाहित भएको बताउँछन् ।

उनी त्यति बेलादेखिका राजनीतिक सिपाहीको हुन र सिंह यतिखेर चुनाबी मैदानमा आफै योद्धाका रुपमा बझांगको समृद्धि र विकासको एजेण्डा बोकेर चुनावी अभियानको दौरानमा छन् । सिंह २०३५ साल देखि निरन्तर राजनितिक आन्दोलनमा रहँदै आएको बताउँछन् । सिंह बझाङको समग्र बिकासका लागि सधै अग्रसर भएर काम गर्नेमा उनी एक हुन । त्यसैले त अहिले आफू उम्मेदवार बनेपछि जतामा उत्साह जागेको सिंह बताउँछन् । उनी भन्छन् आफूले गरेको कामको मूल्यांकन नै चुनाव जित्ने मूल आधार हो । अन्याय , दमन, शोसक , छुवाछुतलाई सधैका लागि अनत्य गर्नुपर्छ भन्ने अभियानमा लागेका सिंहले यस अघि उम्मेदवार बन्न नपाएको खिन्नता प्रकट गरे ।
२०३५ सालमा अनेरास्वबियूको सदस्यता लिएका सिंहले २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्थाको पक्षमा मतदान गरेका थिए ।

२०३८ सालमा स्ववियु निर्वाचनमा जयपृथ्वी क्याम्पसमा स्ववियू सभापतिमा निर्वाचित भएका थिए । पंचायती शासन व्यवस्था ढाल्नका लागि गरिएको बहुदलीय आन्दालेनको बेला २०४६ मा उनले नेतृत्वदायी भूमिका निर्वाह समेत गरेको बताउँछन् । २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी बझाङको संथापक जिल्ला कमिटी सदस्य भएका उनी बिभिन्न बिभागीय प्रमुखको जिम्मेवारी बहन गर्दै २०५४सम्म युवा संघ बझाङको जिल्ला कमिटी अध्यक्ष रहेका थिए ।
२०४९ सालमा स्थानीय जिल्ला विकास समितिको उप–सभापती पराजीत भएका उनी २०५४ सालमा सोही पदमा बिजयी भई भएका थिए । सिहं २०६२–६३ सालमा प्रमुख संयोजकको भुमिकामा रहँदै आन्दोलन गरिरहँदा प्रहरी हिरासतमा पटक–पटक पुगेका थिए ।
२०६९ सालमा ७ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित सिंह २०७५ सालमा प्रदेश कमिटी सचिवालय सदस्य भएका थिए ।

राजनीतिमा कुनै अवसर नपाएका सिंह यसपालिको उप निर्वाचनमा जताको नजरमा परेको सिंहको प्रचारप्रसार अभियानका क्रममा बझाङ पुगेका एमाले नेता प्रतापबहादुर चन्दको भनाइ छ । सो निर्वाचन क्षेत्रमा एमालेका दमन भण्डारी, काँग्रसका अभिशेष सिंह र माओवादीका जनक बूढा लगायत उम्मेदवार रहेका छन् । उम्मेदवारहरुले आआफ्नै जित्ने दाबी गर्दै आएका छन् ।

 

  • दिलबहादुर
शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.