• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एरिस्टो माविद्वारा शैक्षिक सामाग्री सहयोग

  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका- ८ क्याम्पस रोडमा रहेको एरिस्टो बोर्डिङ स्कुलले-१२ जुगेडामा रहेको बेहडाबाबा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । आइतबार एक कार्यक्रमका बिच एरिस्टोकि प्रबन्ध निर्देशक शान्ति अधिकारी क्षेत्री स्वयं उपस्थित भई करिब असी हजार बराबरको पाठ्यपुस्तक विद्यालयलाई हस्तान्तरण गरेकी हुन ।

हस्तान्तरणपछि उनले राज्यको प्रत्यक्ष लगानी रहेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाएर राम्रो शिक्षा प्रदान गर्नुपर्ने बताईन । उनले एरिस्टो मावि जहिल्यै समाज सुधारको पक्षमा रहेको भन्दै आगामी दिनमा पनि बेहडाबाबा आधारभूत विद्यालयलाई आफ्नो विद्यालयले सक्दो सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरिन । तीन दशकदेखि शैक्षिक गतिविधिमा सक्रिय एरिस्टो बोर्डिङ स्कुल गुणस्तरीय शिक्षाका कारण सुदूरपश्चिम भरी लोकप्रिय छ ।

त्यस्तै बेहडाबाबालाई दरबार स्कुलले पनि शैक्षिक सामाग्री सहयोग गरेको छ । दरबार स्कुलका प्रिन्सिपल पृथ्वी शाहले परिस्थितिले आफूले निजी विद्यालय सञ्चालन गरिरहेको भएपनी मनभने सामुदायिक विद्यालयमै रहेको बताए । उनले एउटा शिक्षकको वर्षभरीको तलब दरबार स्कुलले बेहोर्ने समेत प्रतिबद्धता व्यक्त गरे। बेहडाबाबामा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । विद्यालयमा अहिले दुई सय बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक निर्मला चौधरीले बताईन ।

भौतिक पूर्वाधार जीर्ण रहेको बेहडाबाबालाई यस्तै मनकारी व्यक्तिहरूको खाँचो रहेको प्रधानाध्यापक चौधरी बताउँछन् । अघिल्लो वर्ष धनगढी उपमहानगरपालिकाले विद्यालय मर्ज गर्न खोज्दा स्थानीयले आफ्ना नानीबाबुलाई पठनपाठनमा समस्या हुने र टाढा जान नसक्ने भन्दै मर्ज गर्न नदिएको विद्यालका संस्थापक सदस्य कालु सिंह धामीले बताए ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति सदस्य राम भट्टले भने एकातिर बोर्डिङ स्कुलको प्रतिस्पर्धा अर्कोतिर नगरपालिकाको विद्यालय मर्ज गर्ने अभियानले बेहडाबाबा विद्यालयको नाम निसाना मेटिन खोजिएको थियो तर हामीले यो हुन दिएनौँ ,हामीले समुदायका बौद्धिक व्यक्तिहरूसँग बसेर विद्यालयलाई जसरी पनि सञ्चालन गर्ने सल्लाह भयो अहिले सबैले आफ्ना नानीबाबु भर्ना गर्नुभयो अब गुणस्तरीय शिक्षामा जोड दिन्छौँ ।

 

 

  • शैक्षिक सामाग्री
सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.