कैलाली- सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् । थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।
सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकाले लिइन् शपथ
सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकाले लिइन् शपथ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













