• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

कृषि ज्ञान केन्द्र कैलालीद्वारा आफ्नै भवनबाट सेवा सुचारु

  •   शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित

धनगढी- कृषि ज्ञान केन्द्र कैलालीले आफ्नै भवनबाट दैनिकी कामकाज सुचारु गरेको छ । लामो समयदेखी भाडाको घरबाट सेवा दिँदै आइरहेको कार्यालयले बिहिवार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले भवनको उद्घाटन गरे । भवन उद्घाटन गदै मन्त्री चौधरीले सुदूरपश्चिममा धेरै कृषिको सम्भावना बोकेको प्रदेश रहेको बाताईन् । प्रदेश सरकारले कृषिमा धेरै लगानी गरिसकेको बताउँदै प्रतिफल मात्र आउन बाँकी रहेको समेत उनले बताईन् । कुन ठाउँमा के लगाउँदा राम्रो फल्न सक्छ के फल्न सक्छ त्यसको पनि सम्भाव्यता अध्ययन तिर प्रदेश सरकार लागी परेको बत्ताइन् ।

कृषकलाई अनुदान दिने देखी कृषकलाई हौसल्ला दिने काम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गदै आइरहेको मन्त्री चौधरीले बताइन् । संघीय सरकारको सहयोगमा र सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा दुई तले भवनको उद्घाटन गरिएको हो । खप्तड कन्स्ट्रक्सने ठेक्का पाएको थियो । रुपैयाँ १ करोड ११ लाखको लागतमा सम्झौता गरी समय अवधि भित्रै भवनको काम सम्पन्न गरेको कृषि ज्ञान केन्द्र कैलालीका कार्यालय प्रमुख खगेन्द्र प्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार देश सङ्घीयतामा गएसँगै नेपाल कृषि प्रधान देश भन्ने जिल्ला कृषि ज्ञान केन्द्र खारेज गरेको भन्दै आपत्ति जनाए । २०२५ साल देखी कार्यालय रहेको कृषि कार्यालय लामो समय देखी भाडामा चलाउँदै आएका थियौ ५ वर्ष पछि कृषि ज्ञान केन्द्रको आफ्नै कार्यालयबाट सेवा ग्राहीलाई सेवा दिन पाउँदा शर्माले खुसी व्यक्त गरे ।

कैलाली जिल्ला भुुगोल ठुलो क्षेत्रफल भएको कारणले कृषकलाई सजिलो होस् भन्ने हेतुले कैलाली जिल्लाकै बौनियामा ३ जना कर्मचारी राखेर सेवा दिइरहेको समेत उनले बताए । नयाँ भवनबाट थप सेवा सुविधा दिने लक्ष्य हेरेको उनले बताए । टोल फ्री नम्बर १६९११७००१ मेलबाट पनि गुनासो लिने , कृषि ज्ञान केन्द्रको वेभसाईटलाई सक्रिय बनाउने , मेल बाटै सुनाई गर्ने र थप कृषकहरूका मागको आधारमा सेवा प्रदाय दिने शर्माले बताए ।

भवनको उद्घाटन कार्यक्रममा राज्य मन्त्री मानबहादुर सुनार, प्रदेश सचिव डा. मदनसिंह धामी , कैलाली प्रमुख जिल्ला अधिकारी करण थापा प्रदेश कृषि अनुसन्धानका कृषि निर्देशक मथुराप्रसाद यादव , लगायत कृषिसँग प्रत्यक्ष सराकार राख्ने सरोकार वाला र कैलाली जिल्लाका कृषकहरूको सहभागिता रहेको थियो ।

 

 

 

  • सेवा
शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.