• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित

धनगढी- देशमा पर्याप्त रोजगार नहुँदा अलपकालिन रोजगारका लागि युवाहरु विदेशीने गरेको एक कार्यक्रमका सहभागिले बताएका छन् ।

धनगढी उपमहानगरपालिका अन्तर्र्गत रोजगार सेवा केन्द्रको सुरक्षित आप्र्रवासन (सामी) कार्यक्रमको आयोजनामा शुक्रबार भएको वैदेशिक रोजगारी सम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा अल्पकालीन रोजगारको विकल्पका रुपमा वैदेशिक रोजगार रोजेको बताए ।

श्रम स्वीकृति नलिईकन वैदेशिक रोजगार जानेको संख्या पनि रहेको जनाएको छ । कार्यक्रममा सामी कार्यक्रमका कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले वैदेशिक रोजगार विभागको अभिलेखीकरण भएको वैदेशिक रोजगारीको अवस्थाबारे जानकारी दिइन ।

वैदेशिक रोजगार सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच द्विपक्षीय सम्झौता भएको छ ।

साथै प्रदेश सरकारको समन्व, सहकार्य, स्थानीय सरकारको नेतृत्वले कार्यान्वय तथा हेल्भेटास नेपालके प्राविधिक सहयोग रहेको छ ।

सामी कार्यक्रम वैदेशिक रोजगारीमा जान सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारमा रहेका कामदार परिवारहरुमा सूचनाको पहुँच, न्यायमा पहुँच (कानूनी सहजीकरण), सीपविकास तालिम, मनोसामाविक परामर्श, वित्तीय सारक्षता कार्यक्रम गर्ने गरेको कार्यक्रम अधिकृत चौधरी बताईन ।

उनका अनुसार श्रम स्वीकृतिके आधारमा सीप तथा दक्ष जनशक्ति वैदेशिक रोजगारमा जानु आवश्यक छ ।

आर्थिक वर्ष २०७०÷८० मा दक्ष जनशक्ति ६५.६९ प्रतिशत, अर्धदक्ष ७.८५ प्रतिशत, अदक्ष जनशक्ति २६.२६ प्रतिशत वैदेशिक रोजगारमा गएका छन् ।

यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा दक्ष जनशक्ति ४६.३२ प्रतिशत, अर्धदक्ष .६२ प्रतिशत र अदक्ष जनशक्ति ४४.९२ प्रतिशत वैदेशिक रोजगारमा गएका छन् ।

यस्तै, आर्थिक वर्ष २०७७÷०७ मा दक्ष जनशक्ति ४२.२४ प्रतिशत, अर्धदक्ष ९.३४ प्रतिशत र अदक्ष जनशक्ति ४८.२२ प्रतिशत वैदेशिक रोजगारमा रहेको छन ।

उनका अनुसार वैदेशिक रोजगार बोर्ड तममा विषयमा निःशुल्क एक महिने आवासीय तथा गैरआवासीय तालिम उपलब्ध गराइ रहेको छ ।

बोर्ड इलेक्ट्रिसियन, प्लम्बिंग, मेसन, शटरिंग कार्पेन्टर, स्काफोल्डर, स्टिल फिक्सर, वेल्डींग, आलुमिनियम फेब्रिकेटर, हाउस पेन्टर, सेक्युरिटि गार्ड, कुक, वेटर, हाउसकिपिंग ब्यूटिसियन, फ्रन्ट अफिस गार्मेन्ट मेशिनअपरेटर केयर गिभर, फर्निचर मेकर, टायल मार्वल कटिङ÷फिटिङलगायतके तालिम गरेको छ ।

यस्तै कार्यक्रममा सामी कार्यक्रम धनगढी उपमहानगरपालिकाका फोकल पर्शन टंकबहादुर विष्टले वैदेशिक रोजगारसम्बन्धी संवैधानिक, नीतिगत व्यवस्थाबारे जानकारी गराए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाकका उपप्रमुख कन्दकला रानाको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भरत शाह, जिल्ला अध्यक्ष हिमालय जोशी, पूर्व जिल्ला अध्यक्ष जगत साउँद लगायत आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन सामीका कार्यक्रम संयोजक विष्णु चौधरी गरेका हुन ।

सामी कार्यक्रम कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा लागू भएको छ ।

 

  • वैदेशिक रोजगार
शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.