• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

उखुको जुस बेचेर महल ठड्याउने सपना

  •   शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

धनगढी- टन्टलापुर घाममा छहारीका लागि टाँगेको प्लास्टिकको त्रिपालमुनि प्रेमलाल रानालाई उखु ताछ्न भ्याइनभ्याइ छ । यो बेला उखुको जुसको सिजन भएकाले पनि हुन सक्छ, प्रेमलाल निधारको पसिनासमेत नपुछेर उखु ताछ्न व्यस्त छन् ।

धनगढी उपमहानगरपालिका–११, जुगेडाका ३० वर्षीय रानालाई गर्मी सिजन सुरु भएयता फुर्सद छैन । राम्रो जुस बनाउन उखुको बोक्रा ताछ्नै पर्छ । त्यसरी ताछेको उखु मात्रै मेसिनमा पेलेर ग्राहकलाई जुस पिलाउनु उनको विश्वसनीयता हो । उखु ताछ्ने, मेसिनमा पेल्ने र आएका ग्राहकलाई आइस जस्तो चिसो उखु जुसले तृप्त पार्ने इच्छासँगै धनगढी बजारमै घर बनाउने सपना रहेको छ । गत चैतबाट यसरी नै बितिरहेको छ, प्रेमलालको दैनिकी ।

“यो वर्ष चैतदेखि उखुको जुस व्यापार थाले पनि फुटपाथमा उखुको जुस व्यापार गरेको भने पाँच÷छ वर्ष भइसकेको उनी बताउछन । उनी भन्छन् “आगामी असारसम्म उखुको जुस निरन्तर बिक्री हुन्छ ।” प्रेमलालले जुगेडास्थित आफ्नै एक बिघा खेतबारीमा उखु रोपेका छन् । उखु चिनी मिललाई बिक्री नगरी जुस बनाएरै सिध्याउने गरेका रानाले दैनिक ६० केजी उखुको जुस बिक्री गर्ने गरेको जानकारी दिए ।

आइस मिसाए प्रतिगिलास ३० र नमिसाउँदा ३५ रुपियाँमा जुस बिक्री गरेर दैनिक तीनदेखि चार हजार रुपियाँसम्मको कारोबार हुने गरेको प्रेमलालले सुनाए। गरिब परिवारका प्रेमलालसँग पुख्र्यौली जग्गा भए पनि बास बस्न राम्रो घर छैन । आसपासमा छिमेकीले पक्की घर बनाइसके पनि उनको परिवार भने माटोको कच्ची घरमा बस्दै आएको छ ।

आर्थिक अभावका कारण राम्रो घर बनाउन नसकेका प्रेमलाल जुस व्यापार गरेर पक्की घर बनाउने अठोट लिएको बताए । “एउटा पक्की घर बनाउने मेरो सबभन्दा ठुलो सपना हो,” रानाले थपे, “जुस बेचेर बनाउँछु भन्ने आशा छ । यस वर्ष व्यापार गरेर घरका लागि इँटा खरिद गर्छु ।”

चैतदेखि असारसम्म चार महिनासम्म उखुको जुस व्यापार गरेर तीन लाख रुपियाँसम्म आम्दानी गर्ने योजनामा उनी छन् । बिहे गर्दा लागेको ऋण तिर्न समय लागेकाले पक्की घर बनाउन नसकेको उनको भनाइ छ । उनले थपे “गाउँको समूहबाट तीन लाख रुपियाँ ऋण लिएको थिएँ । चर्को ब्याजका कारण त्यही ऋण तिर्न कैयौँ वर्ष लाग्यो । अब ऋण सकियो ।”

सामान्य हरहिसाबबाहेक लेखपढ गर्न नजानेका प्रेमलालले गरिबीकै कारण पढ्न सकेनन् । आफूले पढ्न नपाए पनि दुवै छोरालाई धेरै पढाउने उनको रहर छ । “जेठो छोरा अहिले स्कुल पढ्दै छ भने कान्छो घरमै बस्छ, ठुलो भएपछि स्कुल जान्छ,” उनले भने । गोरखापत्रबाट

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो आजको मौसम पूर्वानुमान
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

समाचार

सबै

यस्तो आजको मौसम पूर्वानुमान

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

यस्तो आजको मौसम पूर्वानुमान

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.