धनगढी- कैलालीमा एक जना मृत अबस्थामा फेला परेका छन । कैलारी गाँउपालिका ८ स्थीत सिटाकुवा सामुदायिक वनको खानेपानी टंकी नजिक शुक्रबार राती ४६ बर्षिया भोजबहादुर चन्द मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मृतक सोही गाँउपालिका ६ बेनौलिका स्थानिय हुन । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













