• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

उद्योग, व्यापार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेका छौँ : प्रबन्धक कडायत

  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकका देशैभर १०३ शाखा रहेका छन् । ती मध्ये सुदूपश्चिमभर १७ शाखा छन् । महालक्ष्मीका कैलालीमा मात्रै ७ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । २०५८ सालमा धनगढी शाखाको स्थापना भएको हो । बैंकको ऋण लगानी लगायतका याबत बिषयमा धनगढी शाखाका प्रबन्धक झंकर कडायतसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

महालक्ष्मी विकास बैँकको धनगढी शाखाको अवस्था के छ ?

यो शाखाको अवस्था ठिकै छ । बैँक तरलता बढेका कारण कर्जाको माग घटेको हुँदा लगानीमा समस्या छ । पछिल्लो समय लगानी छैन,  समस्या हुने नै भो ।

बैंकले कस्तो क्षेत्रमा ऋण लगानी गरेको छ ?

हामीले व्यापार, उद्योग, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेका छांै । कृषि क्षेत्रमा भन्नु पर्दा बंगुरपालन, केराखेती भैंसीपालन, पाछापालन, फलफूलमा काम गर्ने कृषकलाई ऋण दिएका छौ । कृषि क्षेत्रमा मात्रै ८ करोड रुपैयाँ ऋण लगानी भएको छ । भारतबाट नेपाल भित्रिने फलफूलका कारण नेपाली कृषक मारमा पर्ने गरेका छन् । यहाँको कृषि क्षेत्रको बजार त्यति फस्टाउन सकेको छैन् । अर्को कुरा कोल्ड स्टोरको कमीका कारण बेमौसी फलफुल उत्पादनमा ह्रास आइरहेको छ । कृषकहरुले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् । यसका कारण सो क्षेत्रमा गरिएको लगानी उठ्न समस्या हुन्छ कि भन्ने छ । ब्यापारमा ५० करोड ऋण लगानी छ । अहिले आर्थिक मन्दीका कारण पनि ब्यापार व्यवसाय फस्टाउन सकेको छैन् । उद्योग क्षेत्रमा १० करोड ऋण लगानी छ ।

ऋण असुली संन्तोस जनक छ त ?

किस्ता अनुसार तिर्ने ब्यापारीको त्यती अप्ठेरो छैन् । ढिला भएपनि किस्ता अनुसार ऋण असुली हुने गरेको छ । किस्ता थोरै हुन्छ असुल भईरहेको छ । समस्या ठुला ऋणीको हो । धनगढी शाखामा असुलीमा सन्तोस जनक नै छ ।

अहिले कर्जाको माग कस्तो छ ?

पहिलाको भन्दा अहिले घटेको छ । आर्थिक मन्दीले सबै क्षेत्रमा त्यत्तीकै मार छ । बैंकमा हुने पोलिसीका कारण पनि समस्या छ । आबश्यक कागजजात मिलाउन सकेन भने कर्जा दिन सकिदैन ।

महालक्ष्मी बैँक घाटामा छ या नाफामा ?

वित्तीय संस्थामा प्रतिस्पर्धामै प्रिमियम दरमा कमी आएकाले पहिला जस्तो नाफा नभई कम नाफा हुने गरेको तर पनि धनगढी शाखा नाफामा नै रहेको छ ।

ब्यबसायी र बैंकको समबन्ध कस्तो छ ?

आर्थिक मन्दीका कारण व्यवसयमा परेको असरको कारण पहिलाको जस्तो सम्बन्ध नरहेपनि सन्तोष जनक छ ।

 

  • प्रबन्धक कडायत
बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.