• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न निर्णय गर्दै पुनर्गठित प्रगतिशील लेखक संघको बैठक सम्पन्न

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

धनगढी- पुनर्गठित प्रगतिशील लेखक संघ कैलालीको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।बिहीबार समितिका संयाेजक ओमप्रकाश पुनको अध्यक्षतामा धनगढीमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंह र जिल्ला इन्चार्ज काेपिला शर्माको बिशेष उपस्थितिमा बसेकाे बैठकले प्रगतिशील लेखक संघको जिल्ला कार्यालय स्थापना गर्ने,जिल्लाका स्कुल, कलेज र पालिकाहरुमा दिवंगत अध्यक्ष दिपिका विवश भट्टको सम्झनामा प्रतिभा प्रस्तुति कार्यक्रम सञ्चालन गर्ने र त्यस द्वारा संकलित रचनाहरु प्रकाशन गर्ने,सबै पालिकामा प्रलेसका शाखा संगठन निर्माण गर्ने र पहिला जिल्ला र त्यसपछि पालिका स्तरमा रचना लेखन तथा वाचन कला प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने निर्णय गरेको संयाेजक ओमप्रकाश पुनले जानकारी दिए ।

त्यस्तै बैठकले जिल्ला र पालिकामा सबै लेखक, साहित्यकार र कलाकारलाई सहभागी गराई अन्तरक्रिया र बिचार गाेष्टी गर्ने,आदिवासी जनजाति र दलित साहित्यका बारेमा पनि एकल र संयुक्त लेखन बहस चलाउने,सबै प्रगतिशील लेखकहरुलाई प्रलेसमा आवद्ध हुन अभियान चलाउने,सदस्यता वितरण,नविकरण गर्ने,सुपका सबै लेखक, साहित्यकार र कलाकारहरूको अभिलेखिकरण गर्ने,पुराना सर्जकहरुलाई सम्मान गर्ने,प्रलेसकाे मुखपत्र आयामलाई निरन्तर प्रकाशन गर्ने र आगामी अंक दिपिका स्मारिकाकाे रुपमा प्रकाशन गर्ने निर्णय गरेको उनले बताए।

जिल्ला सम्मलेन आगामी फागुन भित्रै गर्ने गरि तयारी गर्ने,बाल साहित्य लेखन तथा प्रतिभा प्रष्फुटन कार्यक्रम सञ्चालन गर्ने,संगठनलाई व्यवस्थित गर्न एक सल्लाहकार समिति पनि गठन गरिएको पुनले बताए । उनका अनुसार सल्लाहकार समितिमा लक्षीराम आचार्य , रामचन्द्र भट्ट , यज्ञराज भट्ट , बाबुराम आचार्य , जनक रसिक, पुष्करराज भट्ट , जयदेव जाेशी दार्चुले र तुलसी शर्मा रहका छ्न ।

त्यस्तै बैठकबाट संगठन, प्रकाशन, आर्थिक विभाग गठन गर्नुका साथै कार्यालय पनि गठन गरिएको र प्रलेस बिमर्श कार्यक्रम सञ्चालन गर्ने तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानकाे ऐन संशोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ पुनले जानकारी दिए ।

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.