• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

कृषकले उत्पादन गरेको तरकारी खेर जान दिदैनौँ : अध्यक्ष बोहरा

  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

स्वावलम्बी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड चुरे, ५ कैलालीको स्थापना २०७४ सालमा भयो । ३१ जनाको समुह बनाइ मासिक २ सय रुपैया जम्मा गरी ६ हजार २ सय पूँजीबाट सुरु भएको सो सहकारीको हालको पुजी १ करोड ४० लाख छ । शेयर पुँजीमात्रै २० लाख छ । ६ बर्षसम्म सो सहकारीको अध्यक्ष भई काम गरिराख्नु भएकी शान्ति बोहरासँग सहकारीले के कस्ता क्षेत्रमा काम गरेको छ ,लगानी कुन क्षेत्रमा भइरहेको छ भन्ने यावत बिषयमा निशाना न्युजले उनको विचार प्रस्तुत गरेको छ ।

सहकारीले हाल २५ वटा समुह वनाइ कृषि क्षेत्रमा लगानी गरि कृषकको पक्षमा काम गरिरहेको छ । कृषकले उत्पादन गरेका तरकारी सहकारीले खरिद गर्छ । यसरी खरिद गर्दा कृषकलाई पनि झन्झट हुँदैन् । कृषकलाई सहज भएका छ । तरकारी खेर जादैन् ।
गत वर्ष ४० टन तरकारी बेचेका थियौँ । यस वर्ष जिआइजेट र ग्रेभ परियोजनाले कृषकलाई बीउबिजन झोलमोल बनाउने तालिम दिएकाले पनि असी टन तरकारी बेच्ने लक्ष्य लिएका छौँ । सिजनमा तरकारी उत्पादन धेरै हुन्छ । मुल्य घट्नाले कृषकलाई समस्या हुन्छ । तर पनि हामीले कृषकले उत्पादन गरेरको तरकारी खेर जान दिदैनौँ ।

सहकारीले कृषकबाट खरिद गरेका तरकारी अत्तरिया,धनगढी,महेन्द्रनगर,टीकापुर पहाडी क्षेत्र बैतडी,बझाङ र बाजुरासम्म माग अनुसार पठाउने गरेका छौँ । सिजनमा एक कृषकले एक क्विन्टल भन्दा बढी तरकारी उत्पादन गर्ने गरेका छन् । एक सय १५ कृषकले राम्रो उत्पादन गर्ने गरेका छन् भने अन्य छिटपुट ३ सय जना छन् ।

बेसिजनमा टमाटर,आलु,काउली,बन्दा,काक्रा उत्पादन गर्ने गरेरका छन् । कृषकले उत्पादन गरेका तरकारीलाई खरिद गर्न संस्थाले गाउँमा समिति बनाएको हुन्छ । सोही अनुसार तरकारी बजारसम्म पुरयाउन सहज भएको छ । गत वर्ष मात्रै तरकारी खरिदबाट काम गर्नेलाई पारिश्रमिक दिएर सहकारीलाई ६० हजार फाइदा भएको थियो । यो वर्ष काफल पनि खरिद गरिरहेका छौँ । त्यसबाट ५० देखि ६० हजारसम्म फाईदा हुन्छ होला ।

सहकारीले विपन्न परिवार,एकल महिलालाई ५० वटा बाख्रा भेटेरिनरीको समन्वयमा अनुदान वितरण गरेको छ । युवा स्वरोजगार विकास कोषबाट ५० लाख ऋण लिएर बाख्रा खरिदका लागि वार्षिक ५ प्रतिशत व्याजमा २५ जना कृषकलाई दुई लाखका दरले ऋण दिएका छौँ । उनीहरुले बाख्रा खरिद गरि राम्रै आम्दानी गरिरहेका छन् । ३ महिनामा १० हजार किस्ता र मासिक व्याज बुझाउने गरेका छन् । ऋण पाँच वर्षभित्र तिरी सक्नु पर्ने हुन्छ । अन्यलाई ऋण दिदैनौँ । शेयर सदस्यलाई मात्रै ऋण दिन्छौँ । कृषि,व्यापार र उद्यमशीलमा काम गर्नेलाई ऋण दिने गरेका छौँ ।

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.