• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुुदूरपश्चिमै आईसीयुसहितको पहिलो डायलासिस सेवा

  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

सुदूरपश्चिम ईन्टरनेशनल डायलासिस सेवा नवजीवन अस्पताल धनगढी–४ मा अन्जना तन्डुकार डायलासिस ईन्चार्जको रुपमा २०७९ जेठमा नियुक्त हुनुभयो । बिगत काठमाडौँको नेशनल किड्नी सेन्टरमा समेत काम गरि अनुभव सम्हाली सकेकी तन्डुकारसँग सुदूरपश्चिममा डायलासिसको अवस्था बिरामीको चाँपलगायतका यावत बिषयमा उनको विचार निशाना न्युजले प्रस्तुत गरेको छ ।
सुदूरपश्चिम ईन्टरनेशनल डायलासिस सेवाको स्थापना २०७९ जेठमा भयो । पहिलो डायलासिस श्रावण महिनाबाट शुरु ग¥यौँ । आजसम्म हामीले २ सय ५७ जनाको डायलासिस गरेका छाँै ।

पहिलो फेजमा ज्वरोले अन्य ईन्फेक्सनका कारण किड्नीमा समस्या भएका बिरामी १५ जना रिकभर भएर गएका छन । अहिले विपन्न नागरिक औषधी कोषबाट सरकारले प्रति बिरामी २ हजार ५ सय दिने गरेको छ । हालसम्म विपन्न बिरामी ३० जनाले सेवा लिइरहेका छन । अहिले हामीसँग मृगौला रोग विशेषज्ञ अर्चन सम्शेर राणा हुनुहुनछ । उहाँ सुदूरपश्चिमकै किड्नी रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ हरेक महिनाको तेस्रो शुक्रबार आउनुहुन्छ ।

अर्का सिनियर रजिष्टार र सरकारी कोटाबाट खासगरी डायलासिस तालिम लिएर यहाँ आउनु भएका डा मृगेन्द्रकुमार यादव हुनुहुन्छ । हामीसँग तालिम प्राप्त नर्स हुनुहुन्छ । जनशक्तिको अभाव छैन । हाम्रो सेवा चौविसै घण्टा खुल्लै हुन्छ । शुरुमा डायलासिस गर्न आउने बिरामीले शुल्क तिर्नु पर्छ । पछि हामीले डायलासिस गरेको रिपोर्ट बनाउछौँ । निवेदन लेखेर वडालाई पठाउछौँ । वडा अध्यक्षले विपन्न नागरिक प्रमाणित गरेको निवेदन,रिपोटसँगै नागरिकता लिएर पालिका जानुपर्छ । पालिकाका प्रमुख सहित सदस्य बसेर विपन्न नागरिकको प्रमाणित सिफारिस पत्र बिरामीले सुदूरपश्चिम इन्टरनेशनल डायलासिस सेवामा ल्याउनु पर्छ ।

सो सिफारिस हामीले विपन्न नागरिक औषधी कोषमा ईन्ट्री गराउछौँ । नर्सिङ तथा स्वास्थ्य महाशाखाको सफ्टवयर हामीलाई दिएको छ । त्यसबाट बिरामीको कोड दिएको हुन्छ । त्यसमा कोडमा इन्ट्री गरेपछि कति पटक कुन स्वास्थ्य संस्थाबाट डायलासिस गरेको छ भन्ने थाहा हुन्छ । त्यसपछि बिरामीले सहज रुपमा आजीवन डाइलासि गर्न पाउनु हुन्छ । किड्नीको चेक जाँचपछि डायलासिस कति पटक गर्ने भन्ने कुरा फिक्स हुन्छ ।

गत महिनामा मात्रै २ सय ४४ सेशन डायलासिस गरेका छौँ । डायलासिसको लागि ५ वटा मेसिन राखेका छौँ । एउटा मेसिन इमर्जेन्सीका लागि तयारी अवस्थामा छ । हाम्रो सुदूरपश्चिमै आईसीयुसहितको पहिलो डायलासिस सेवा हो ।

  • डायलासिस सेवा
आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.