• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

नाफालाई मात्र नहेरी नागरिकलाई सेवा प्रदान गर्दै आएका छौं : बस्नेत

  •   मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित

नेबिल बैंक सेन्टर कलस्टर सुदुरपश्चिम अन्र्तगत १७ शाखा रहेका छन् । पहाडी क्षेत्रमा दार्चुला, चैनपुर पञ्चेश्वर, साहिल, बिथरचौड ,डडेल्धुरा आलीताल क्षेत्रमा गरी ७ शाखा छन् भने कैलालीमा ६ र कञ्चनपुरमा ४ शाखाबाट सेवा दिँदै आएका छौ । अछामको २ शाखालाई भने कर्णालीको सुर्खेत सेन्टर कलस्टरले हेर्ने गरेको छ । ९८ प्रतिशत कभर नेबिल बैंक सेन्टर कलस्टर सुदुरपश्चिमबाट नै हुने गरेको छ । पछिलो समय नेबिल बैंकको अवस्थाका बिषयमा नेबिल बैंक सेन्टर कलस्टर सुदुरपश्चिमका प्रमुख अस्मीन बस्नेतसंग निशाना न्युजले कुराकानी गरेको छ ।
पछिल्लो समय नेबिल बैंकको अवस्था कस्तो रहँदै आएको छ ?
ठिकै छ । हामीले पछिल्लो समय नागरिकको सहजताका लागि पहाडी क्षेत्रका स्थानीयस्तर सम्म शाखा बिस्तार गरेका छौं । सरकारको नीति पनि त्यहीनै छ । हामीले नाफालाई मात्र नहेरी नागरिकलाई सेवा प्रदान गर्न पनि हामी लागी परेका छौं । सरकारले समाजिक सुरक्षा भत्ता अन्र्तगत बृद्ध भत्ता, एकल महिला, नाबाल भत्ताका कुराहरु छन यसलाई मध्यनजर गर्दै हामीले स्थानीय स्तरमा शाखा बिस्तारमा जोड दियौं जस्ले गर्दा सबै नागरिकले सेवा सहजरुपमा पाउँदै आएका छन् ।
आर्थिक मन्दीको प्रभाब के छ ?

आर्थिक मन्दीको प्रभाब नपरेको होईन सबै क्षेत्रमा परेको छ । आयात ,निर्यातमा कमी भएको छ । आउने २ महिनामा केही सुधार हुन्छ कि भन्ने बिश्वास लिएका छौं । आर्थिक मन्दीका कारण सबै क्षेत्र बर्गमा समस्या देखिएकोले पनि लोनको माग कम हुँदै गएको छ । तर पनि लोनको डिमाण्ड नभएको त होईन भईरहेको छ । जस्तो पहिला ह्न्थ्यो बर्तमानमा छैन । बिस्तारै सुधार आउला, अहिले याता मात्र नभई राष्ट्रियस्तर सम्म नै समस्या छ ।
लगानी कस्तो क्षेत्रमा गर्दै आउनु भएको छ ?
हामीले सबै क्षेत्रमा लगानी गरेका छौ , ब्यापार, कृषि, साना तथा मझौला उद्योग जस्ता क्षेत्रमा लगानी गरेका छौं । सरकारको नीतिले पनि साना तथा मझौला उद्योग कृषि ब्यापारलाई परमोट गर्न हामीले १ करोड भन्दा साना उद्योग ब्यापार कृषि क्षेत्रमा लगानी गर्दै आएका छौं । साना ब्यबसायलाई बृद्धि गर्न कृषिलाई अलिबढी बृद्धि गर्न यो क्षेत्रमा अलि बढी लगानी गरेका छौं । बढी फोकस साना ब्यवसाय तिर गरेका छौं । हामीले यो कलस्टरमा ९ सय ६० करोड लगानी गरेका छौं । ६ ८० करोड जम्मा छ ।
लगानी गरेको क्षेत्रबाट असुलि सन्तोषजनक पाउनु भएको छ ?
असुलिमा थोरै समस्या त हुने नै भयो । हामीले लोन दिँदा सहि स्थानमा हुन्छ । लोनको सहि सदुपयोग छकि छैन भन्ने कुराको पनि अनुगमन गर्दै जान्छौं । जसका कारण असुलिमा सहजता हुने गरेको छ । लोनको सहि सदुपयोगले मात्र आर्थिक बृद्धिसंगै रोजगारीको पनि बृद्धि हुन्छ । अहिले सम्म लगानी असुलिमा सन्तोस जनक नै छ भनौ ।
बंैक ले अन्य केही कृयाकलाप गरेको छ ?
हामीले बैंकिङ शिक्षा अभिबृद्धि गर्ने क्रियाकलाप गर्दै आएका छौं । सरकारी स्कुलको खेलकुदको बिकासका लागी प्रोग्राम गर्दै आएका छौं । अन्य सामाजिक क्षेत्रमा पनि विभिन्न क्रियाकलापमा सरिक हुँदै आएका छौं ।

मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.