• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एसपीएमा निः शुल्क सिम्याट कक्षाहरु सञ्चालनमा

  •   आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित

धनगढी- विभिन्न इन्सिच्युटहरुमा विधार्थीहरुले हजारौं रुपैयाँ खर्च गरेर अध्ययन गरिरहेको सिम्याट(प्रवेश परीक्षा)को तयारी धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)ले निः शुल्क रुपमा सञ्चालन गरिरहेको छ ।

१२ कक्षा उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयले आफू अन्तर्गतको ब्याचअल अफ होटल म्यानेजमेन्ट(बीएचएम) र ब्याचलर अफ इन्फेरमेसन म्यानेजमेन्ट(बीआईएम) अध्ययनका लागि सिम्याट परीक्षा अनिवार्य गरेको छ ।

सुदूरपश्चिममा त्रिविका यी दुबै प्राविधिक विषयहरु पढाई हुने एसपीए एकमात्रै कलेज हो । यसअघि यी विषयहरु पढ्न चाहने विधार्थीहरुले हजारौं रकम खर्च गर्दै विभिन्न इन्सिच्युटहरुमा तयारी गर्ने गरेका थिए । यसपल्टदेखि भने एसपीएले निः शुल्क रुपमा सिम्याट कक्षाहरु सञ्चालन गरेको हो ।

‘सिम्याट एक किसिमको प्रवेश परीक्षा हो । बीआईएम र बीएचएम अध्ययनका लागि त्रिविले १२ कक्षा पास गरेपछि सिम्याट दिनैपर्ने बाध्यकारी व्यवस्था गरेको छ,’ एसपीएका बिआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीमबहादुर पुनले भने, ‘यसअघि विधार्थीहरुले हजारौं रकम तिरेर बजारमा सिम्याटको तयारी गरिरहेका हुन्थे । यसपटक एसपीएले यी प्राविधिक विषयहरु अध्ययन गर्न चाहने जो सुँकै विधार्थीहरु पनि पछि नपरुन भन्ने उदेश्यले निशुल्क सिम्याट कक्षाहरु सुरु गरेका छौं ।’

देशकै उत्कृष्ट १३ कलेजभित्र परेको एसपीएको बीएचएम–बीआईएम भवनमा निशुल्क सिम्याट कक्षाहरु सञ्चालन भईरहेका छन् । बीएचएम–बीआईएम कोटामा ३३–३३ जनामात्रै अध्ययन गरिने विषयहरु हुन् । सुदूरपश्चिममा एसपीएमामात्रै यी विषय पढाई हुने भएकाले भारी प्रतिस्पर्धा हुने गरेको विगतको अनुभव छ । सोहीकारण विधार्थीहरु १२ को परीक्षा दिएलगत्तै सिम्याटको तयारीमा जुट्ने गर्छन ।

‘यी दुबै कार्यक्रम स्किल ओरियन्टेट(सीपमुखी) भएकाले माग बढ्दै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यी विषय पढेका विधार्थीहरु सजिलै आफ्नो प्रभुत्व जमाइरहेका छन्,’ एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले भने, ‘पहिलो ब्याचका हाम्रै विधार्थी दुबई, बहिराइनजस्ता देशका फाइभस्टार होटलहरुमा काम गर्न सक्षम भएका छन् । बीआईएमका विभिन्नहरुले विभिन्न उपकरणहरु निर्माण तथा सफल प्रयोग गरिरहेका छन् । त्यसैले यी विषयमा विधार्थीको आकर्षण एकदमै बढी देखिएको छ ।’

अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त विश्वविद्यालयका रुपमा रहेको त्रिविको बीएचएम कार्यक्रम भएकाले एसपीएले बीएचएम अध्ययन गर्न चाहनेका लागि सोहीअनुसारको पूर्वाधारहरुको समेत विकास गरेको छ । एसपीएमा आफ्नै किचेन ल्याब सञ्चालनमा छ । बेकरी, बार, हाउस किपिङ रुम, रेष्टुरेन्ट कलेजको आफ्नै छ । जहाँ विधार्थीले भोलि बजारमा आवश्यक पर्ने सम्पूर्ण सीपहरु सिकेर जान्छन् ।

जुनसुँकै संकायबाट आएका विधार्थीले बीएचएम, बीआईएम विषय पढ्न पाउँछन् । हरेक विषयमा डीप्लस जीपीए वा १.८ आएको हुनुपर्छ । सिम्याट पढ्न भने अहिले यो जीपीए आवश्यक पर्दैन । त्यसैले भविष्यमा यी प्राविधिक विषयहरु अध्ययनका गर्न चाहने विधार्थीहरुले एसपीएमा आजै निशुल्क सिम्याट कक्षाका लागि सम्पर्क गर्न बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर पुनले बताए ।

निशुल्क सिम्याट कक्षाहरुमा सहभागी हुन चाहने विधार्थीहरुले बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारी (९८४३४४१६६५), बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन (९८६४७०२३५५) मा सम्पर्क गर्न सकिन्छ ।

  • एसपीए
आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.