• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कम खर्चमा राम्रो उपचार होस् भन्ने हाम्रो चाहना हुन्छ :डा.सिंह

  •   शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

कैलालीको धनगढीस्थित केजी हस्पिटल प्रालि संचालनमा आएको करिब ४ बर्ष हुन थाल्यो । सुरुवाती चरण देखि अस्पतालले दिने सेवा ,आगामी योजना सँगै अस्पतालको समग्र बिषयमा जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. दीपककुमार सिंह संँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

पछिल्लो समय तपाइ अस्पतालको प्रबन्ध निर्देशक पनि हुनुहुन्छ अस्पतालले दिने सेवाका बारेमा भनि दिनुहोस न ?
हामीले ४ वर्षदेखि केजी अस्पतालमा सेवा सुरु गरेका छौँ । यो २५ बेडको जनरल अस्पताल हो । मुख्यतया शल्यक्रिया गर्ने बिरामीहरु बढी आउछन् । त्यसै गरी पेट सम्बन्धि समस्याहरु,एपेन्डीसाइड,हर्निया,पत्थरी,युरो सर्जरी,जनरल सर्जरी,हाडजोर्नी सम्बन्धि जतिपनि समस्याहरु छन्, यो सेवा दिदै आएका छौँ । प्रसुति तथा स्त्री रोग,निसन्तान सम्बन्धि सेवाहरु पनि दिँदै आएका छौँ ।

बिरामीको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
मैले सुदूरपश्चिममा सुरुमा आउँदा यतिछिटो माया पाउला भन्ने सोचेको थिएन् । हामी कहाँ आएर उपचार गराएर जाने ९९ प्रतिशत बिरामीहरु सन्तुष्ट नै हुनुहुन्छ । केही एकआध प्रतिशत सन्तुष्ट नहुने कुरा स्वभाविक हो । हामीले स्वास्थ्य शिविरहरु पनि स्थानीय तहसँग मिलेर गर्ने गरेका छौँ । यहाँ आउने बिरामी सबै दुख परेर आउँछन् । निसन्तानपनको समस्या भएका बिरामीहरु १० औँ वर्ष उपचार गरेर सन्तान नभएकाहरु यहाँ उपचार गराएर सन्तान प्राप्ति भएर अथवा गर्भवती भएर मिठाइ बाढ्न पनि आएका छन् । सकेसम्म राम्रो सेवा दिने प्रयास गरेका छौँ । अहिलेसम्म सकरात्मक प्रतिक्रिया नै छ ।

केजी अस्पतालको विशेषता के छ ?
हाम्रो अस्पतालमा आएका बिरामीलाई समस्यासँग सम्बन्धित चेकचाँच गराएर सकेसम्म उहाँहरुको कम खर्चमा राम्रो उपचार होस् भन्ने चाहना छ । राम्रो हेरचाहा होस । घरायसी वातावरण पाउन भनेर स्टाफहरुलाई पनि राम्रो व्यवहार गर्नुस् भनेका हुन्छौँ ।

विरामीको सहजताका लागि अन्य केही व्यवस्था छ ?
हामीसँग एउटा फेसबुक पेज छ । त्यो पेजमा जोडिएर बिरामीहरुले केही सल्लाह माग्नु भयो भने दिन मिल्ने सल्लाह दिन्छौँ । यस्तो समस्या भयो कुन औषधी खाने भन्यो भने यो औषधी खानुस् भन्न मिल्दैन्,चेकजाँच बिना औषधी खाने सल्ला दिन मिल्दैन् । खानपिन लगायतका सल्लाह दिन सकिन्छ ।

अन्त्यमा थप केही छ ?
यो सेवामुखि व्यापार हो । सेवा गरेपछि आउने शुल्कले सबै चलेको हुन्छ । तर पनि बिरामीको उपचार गर्दाखेरी आवश्यक चेकजाँच मात्रै गर्ने गरेका छौँ । सेवा शुल्क पनि लगभव सामुदायिक हस्पतालमा जस्तो नै छ । यो सबैभन्दा सस्तो निजी अस्पताल हो ।

  • कम खर्चमा राम्रो उपचार होस् भन्ने हाम्रो चाहना हुन्छ :डा.सिंह
शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.