• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

नृत्य तथा गायन प्रतियोगिताको फाइनल असार १ गते धनगढीमा हुँदै

  •   शनिबार, जेठ १२, २०८१ मा प्रकाशित

कैलाली । एसईई आइडल–३ सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य तथा गायन प्रतियोगिताको फाईनल यही असार १ गते धनगढीको ओम प्यालेसमा हुने भएको छ ।
प्रभात मिडिया एण्ड ईभेन्ट प्रालि धनगढीले आयोजना गरेको सो प्रतियोगितामा सेमिफाईनलबाट छानिएका करिब ३३ जना विद्यार्थीले फाइनलमा भाग लिने प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले निशाना न्युजलाई जानकारी दिए ।
फाईनल बिजेतालाई गायन तर्फ ५० हजार, नृत्य तर्फ ५० हजार पुरस्कार राशि रहेको उनले बताए । उपबिजेताका लागि दुबै बिधामा जनही २५ हजार रासीको पुरस्कार रहेको उनले बताए ।
गायन र नृत्यका दुबै बिजेता, उपबिजेताका ४ जनाका लागि ११ र १२ कक्षासम्म पूर्ण छात्रबृतीको समेत व्यवस्था गरेको उनको भनाइ छ ।
एभरेष्ट एकेडेमी स्कुलमा एसईई दिएर बसेकी अन्जली ताम्राकार नृत्यबाट सेमिफाइृनलमा पुगेकी छन । यही असार १ गते हुने फाइनलमा प्रस्तुति दिन आफू अभ्यास गर्न ब्यस्त रहेको उनले बताइन । यो कार्यक्रमबाट केही सिक्ने मोका पाउनुका साथै आफू भित्र लुकेको प्रतिभा बाहिर ल्याउन सकिने रहेछ भन्ने ज्ञान आर्जन गर्न सक्षम भएको उनको भनाइ छ । जीवनमा अगाडि बढ्न यो कार्यक्रमबाट पाठ सिक्ने मौका पनि मिलेको उनले बताइन ।
त्यस्तै अर्का प्रतियोगी विकास चौधरीले पनि आफू सानै देखि गायन क्षेत्रमा रुचि राख्ने भएको र यो कार्यक्रमबाट आफ्नो रुचीलाई साकार पार्न सहयोग मिलेको बताए ।
भजनीको मोहन्याल माध्यमिक विद्यालयबाट एसईई दिएको उनले बताए । सिजी फुड्सका मार्केटिङ् प्रतिनिधि सुशील घिमिरेले यो कार्यक्रममा वाईवाई चाउचाउ प्रायोजक हुन पाउदा आफूलाई खुशी लागेको बताए ।
विद्यार्थीको भित्र रहेको दक्षता क्षमतालाई बाहिर ल्याउन यो कार्यक्रम कोशे ढुङ्गा साबित हुने उनले बताए ।
‘हामी अझै पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछाँै, उनले भने ‘आगामी दिनमा सुदूरपश्चिम प्रदेशका ३ सय विद्यार्थीका लागि छात्रबृती योजना ल्याउने तयारी भइरहेको छ ।’
भित्र लुकेका प्रतिभा बाहिर ल्याउन गायन र नृत्य प्रतियोगिता
भित्र लुकेका प्रतिभालाई बाहिर प्रष्फुटन गर्न यो कार्यक्रम भइरहेको जनाइएको छ ।
२०८० को दशैँ अगाडि नै उद्घाटन गरी प्रदेश भरिका ३० स्थानमा प्रतियोगिता सुरु गरेको प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले बताए ।
‘पहिलो चरणको कार्यक्रममा हामीले तराइ,पहाड गरी करिब ३ सय विद्याार्थीलाई सहभागी गराउन सफल भएका थियौँ ।’ उनले भने ‘सोबाट छानिएका ६७ जना विद्यार्थी सेमिफाईनलमा पुगे ।
आगामी असार १ गते हुने फाइनलका लागि ३३ जना विद्यार्थीले प्रतियोगितामा भाग लिने उनले बताए ।

  • नृत्य तथा गायन प्रतियोगिताको फाइनल असार १ गते धनगढीमा हुँदै
शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.