• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

उच्च स्तरको जनशक्ति नभयर पछाडी परेका छौ

  •   मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित

जागिर गर्न थालेको ३४ बर्ष भयो । धेरै बर्ष सुदूरपश्चिमका केही जिल्लामा काम गर्ने अवसर उनलाई प्राप्त भयो । आयुर्वेदिक क्षेत्रमा उल्लेखनीय काम गरेका कारण जनसेवा श्री पुरस्कारबाट सम्मानित र आयुर्वेदिकमा विद्यावारिधी समेत गरी सेकेका र हाल सुदूरपश्चिम प्रादेशिक आयुवेर्दिक चिकित्सालयमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा रहेका डा. राम कामेश्वर ठाकुरसँग निशाना न्युजले सुदूरपश्चिमको आयुर्वेदिकको अवस्था लगायतका बिषयमा आधारित कुराकानी प्रस्तुत गरेको छ ।
सुदूरपश्चिम  प्रादेशिकआयुर्वेदको अवस्था कस्तो छ ?
यहाँको अवस्था विकसित हुँदै छ। विशेषज्ञ सेवा पूर्ण नभएपनि भएको जनशक्तिले राम्रै काम गरिरहेका छौँ । पञ्चकर्म,क्षरसुत्रको सेवा दिइरहेकै छौँ । इनडोरमा पनि बिरामी भइनै रहेक छन् । समग्ररुपमा भन्ने हो भने हामी अगाडि बढ्ने प्रकृयामा छौँ । सुरुवाती चरणका हिसावले ठीकै भन्नुपर्ने अवस्था छ ।
अन्य प्रदेशको तुलनामा यहाँको आयुर्वेदको अवस्था कमजोर भन्नु हुन्छ ? यस्तो हुनाको कारण के हो ?
सही कुरा हो । म आफैले पनि यो कुरा भन्ने गरेको छु । आयुर्वेद होस या अन्य कुराको विकास हुने भनेको उच्च स्तरको जनशक्ति भएर हुने हो । अहिले यहाँ त्यसको अभाव मैले देखेको छु । अन्य प्रदेशमा विज्ञहरु छन् पनि विज्ञापन पनि भइरहेको छ । यहाँ त्यो अवस्था नभएकाले हामी अलि पछाडि परेकै छौँ ।
चिकित्सालयबाट के सेवा दिइरहनुभएको छ ?
पहिले ओपीडीमा केन्द्रीत थियौँ । त्यसपछि पञ्चकर्म सुरु ग¥यो । अहिले क्षारसुत्र सेवा पनि सञ्चालनमा छ । इन्डोर पनि विकास हुँदै छ । त्यसको साधन स्रोत पनि जुटाइरहेका छौँ । यो सँगै होमियोपेथी सेवा पनि भइरहेका छ । नागरिक आरोग्यबाट पनि सेवा दिइरहेका छौँ । स्वस्थ जीवन यापनका लागि पालिकाहरुमका गएर सेवा दिइरहेका छौँ । निकट भबिष्यमै स्वास्थ्य शिविर पनि सञ्चालन गर्छौँ । प्रचार प्रसार गरेर यहाँ गाउँघरका बिरामी कसरी ल्याउने भन्नेमा लागिरहेका छौँ ।
पछिल्लो समय बिरामीको आकर्षण कस्तो रहेको छ ?
सुरुसुरुमा बिरामी बढी आउने गरेका थिए । बीचमा कम भएको थियो । पछिल्लो समय यहाँ बिरामीको चाँप बढ्दै गएको छ । सुरु सुरुमा निशुल्क शिविर भएकाले पनि बिरामी बढेका थिए । बीचमा शुल्क लिन थालेपछि घटेका थिए । शुल्क भएपनि स्तरीय सेवा दिइरहेका छौँ । त्यसकारणले पनि अहिले बिरामी बढिरहेका छन् । स्वास्थ्य सेवा आवश्यक हुने बिरामी आइ नै रहेका छन् ।उच्च स्तरीय सेवा दिइरहेका छौँ । सेवा पनि विस्तार हुँदै गएको छ । केही महिना अगाडि सुरु भएको क्षारसुत्र सेवाले बिरामी बढेका छन् ।
यहाँको औषधिजन्य जडिबुटी सस्तो बाहिर जाने गरेको र महंगोमा आउने गरेको छ । यसलाई रोक्न के गर्नुपर्छ जस्तो लाग्छ ?
यसलाई प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि समेटिएको छ । नागरिकको प्रबद्र्धन गर्ने,यहीँ जडिबुटी प्रशोधन गर्ने कुरा पनि अगाडि बढेको छ । जहाँ जडिबुटी उत्पादन हुन्छ । गाउँबाट त्यहाँका नागरिकले ज्यानको बाजी लगाएर संकलन गर्छन् । नेपालमा त्यसको खपत नहुँदा भारतमा बेच्नुपर्ने बाध्यता थियो । सस्तोमा यहाँबाट जडिबुटी किनेर भारतले लैजाने र त्यहाँ ग्रेडिङ मात्रै गरेर फेरि नेपालमा महंगोमा आउने गरेको छ । सेवाग्राही सम्म पुग्दा धेरै महंगो भएर पुग्छ । यहाँ संकलन केन्द्र भएको भए त्यहाँबाट सिधै उत्पादन केन्द्रमा जाने भएको भए धेरै सस्तो पर्न जान्थ्यो । अब यो कुराको छिट्टै अन्त्य हुन्छ जस्तो लागेको छ ।
सुदूरपश्चिममा आयुर्वेदिक क्षेत्रको विकास नहुनुको कारण के हो जस्तो लाग्छ ?
प्रदेश सरकारले आफ्नो स्तरबाट यो कुरालाई अगाडि बढाउनु पर्ने हो । अरु अस्पतालहरु जनजनसम्म पुगेको छ । एउटा आयुर्वेदिक स्वास्थ्य केन्द्र जिल्ला÷जिल्लामा छ । त्यसपछि प्रत्यक जिल्लामा दुईदेखि चार वटा औषधालयहरु छन् । अहिले आएर नागरिक आरोग्य केन्द्र पनि खुलेका छन् । नागरिक आरोग्य केन्द्र गाउँगाउँमा भयो भने औषधालयहरु पनि पालिका पालिकामा भयो भने सेवाग्राहीलाई सहज हुने थियो ।

  • उच्च स्तरको जनशक्ति नभयर पछाडी परेका छौ
मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.