• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सहज रुपमा सेवा उपलब्ध गराइ उत्कृष्ट एवम् दिगो सहकारी स्थापित गर्ने लक्ष्य

  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

२०५६ बैशाख २१ गते स्थापना भएको उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका ११ वटा शाखा छन् । केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा छ । जसको शेयर सदस्य २४ हजार ६०६ रहेका छन् । कैलालीमा दुई तथा डडेल्धुरा र बैतडीमा एक÷एक तथा कञ्चनपुरमा केन्द्रीय कार्यालयसहित सातवटा शाखाबाट सेवा दिइरहेको छ । संस्थाको अवस्थाका बारेमा शाखा कार्यालय धनगढीका प्रमुख मानबहादुर चन्दको विचारलाई निशाना न्यूजले प्रस्तुत गरेको छ ।
संस्थाको अवस्था भन्नु पर्दा राम्रै रहेको छ । संस्थाको शेयर पूँजी २० करोड रुपैयाँभन्दा बढी छ । आर्थिक क्षेत्रको अवस्था कमजोर भएकोले भविष्यमा केही समस्या हुन्छ की भन्ने छ । नत्र भने त्यस्तो केही छैन । समस्यालाई मध्यनजर गर्दै वित्तीय साक्षरताका कुरा पनि बढाउँदै लगेका छौँ । बचत गर्न सिकाउने, कर्जाको सदुपयोग, कसरी गर्ने, रेमिट्यान्सका कुरा छन्, वित्तीय ज्ञान दिँदै आएका छौँ । हामीसँग बालबालिका बचत खाता पनि छ । हाम्रो संस्थाको हकमा नकारात्मक असर परेको छैन ।
हामीले भरपर्दो सेवा दिँदै आएका छौँ । सदस्यमा विश्वास पैदा हुने काम गरेका छौँ भने सबै सेयर सदस्यसँग दैनिक सम्पर्कमा हुने गरेका छौँ । सेयर सदस्यबाट सुझाव संकलन गरी सोहीअनुसार पोलिसी बनाउँछु । सदस्यलाई जटिल समस्या छ भने संस्थाले सहयोग गर्दै आएको छ । कोरोना कालमा केही समस्या थियो, अहिले छैन । हामीले दिने संस्थागत सेवा, कर्मचारीको व्यवहारबाट प्रभावित भएर सेयर सदस्य थपिन्ने क्रम जारी छ । यो शाखामा मात्र दुई हजार बढी सदस्यहरु रहेका छन् । हामीसँग संरक्षित पूँजी फिर्ता कोष छ, जसबाट सेयर सदस्यले लाभांश लिएका हुन्छन् भने सिधै पैसा खातामा जाने प्रविधियुतm सेवा विस्तार गरिएको छ । संस्थाले सेयर सदस्यको सहजताका लागि मोबाइल बैंकिङ, एटिएम, क्यूआरजस्ता प्रविधिमैत्री सेवा विस्तार गरेको छ । कृषि, व्यापार, घर निर्माण, शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाको बिउ प्रशोधन केन्द्र, कष्टम हायरिङ्ग, राइस मिल कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित १९ नम्बर वडाको बागफाँटा क्षेत्रमा एक बिघा जमिनमा सबै संरचना निर्माण गरेको छ । कष्टम हायरिङ्ग सेवामार्फत् कृषकका खेत जोत्ने, बिउ छर्कने कामलाई प्राथमिकता दिएको छ भने कृषक सेयर सदस्यबाट बजार भाउभन्दा बढीमा धान गहुँ खरीद गर्छाँै र संस्थाले ग्रेडिङ्ग गरेर सो को बीउ कृषकलाई दिने गरेका छौँ । उत्पादन भएका धान गहँु कृषकबाट खरीद गरी संस्थाले आफनै राइसमिलमा चामल तयार गर्छ । यसबाट कृषकलाई फाइदा नै हुन्छ । गत महिना हामीले दुईथरिको उदय देव चामल बजारमा ल्याएका छौँ । २५ केजी चामलको एउटालाई १३२५ रुपैयाँ निर्धारण गरेको छ भने अर्कोलाई १३७५ रुपैयाँ निर्धारण गरेको छ । हामीले सेयर सदस्यलाई इन्करेज गर्न र उनीहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्य संस्थाको रहदै आएको छ । किसान भनेको संस्थाको सेयर सदस्य पनि हो उत्पादन हामीसंग बिक्री गर्नाले सदस्यको आम्दानी बढ्छ । हामीसंग कारोबार गर्नाले उनीहरुलाई बोनस पनि आउने गर्छ ।
हामीले तराइ र पहाडलाई कृषिमा जोडने तयारीमा जुटेका छौँ । यहाँको पूँजी पहाड जाने र पहाडको उत्पादन तराइमा ल्याउने संस्थाको उद्देश्य रहेको छ । कृषकलाई मलखाद, बीउबीजन अपुग हुन नदिन संस्थाले घरमै पुगाउने व्यवस्था गरेको छ । सदस्यको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै सुत्केरी महिलाको लागि एक हजार पोषण भत्ता को सुविधा छ भने सदस्यको मृत्यु भएमा १० हजार काजकिरीयाका लागि दिने व्यवस्था छ । महिला सदस्यको श्रीमानको मृत्यु भए ५ हजार र गम्भीर प्रकृतिको रोग लागेको छ भने २० हजारसम्म संस्थाले उपचार खर्च दिने व्यवस्था गरेको छ । महिलाको पाठेघर रोग छ भने ५ हजार, गाइ गोठ व्यापारमा आगजनी भए २ हजार ५ सय सहयोगको व्यवस्था छ । ज्येष्ठ नागरिकका लागि आँखा जाँचको व्यवस्था छ । हामीले सामाजिक उत्तरदायीत्व कामलाई प्राथामिकतामा राखेका छौँ । सदस्यको ज्ञान सीप, क्षमता विकासका लागि तालिम सञ्चालन गर्दै आएका छौँ । संस्थाको वित्तीय तथा गैरवित्तीय सेवाहरुलाई सुरक्षित पारदर्शी, प्रतिस्पर्धी बनाइ नविन प्रविधि प्रयोग गरी सहज रुपमा सेवा उपलब्ध गराइ उत्कृष्ट एवम् दिगो सहकारी स्थापित गर्ने संस्थाको लक्ष्य छ । राज्यको नीति सहकारी सुहाउँदो नभएकाले अलि समस्या रहेको छ । हामीले संस्थालाई समस्या आउन नदिन सबै शाखामा ३ सदस्यीय उपसमिति गठन गरेका छाँै । समितिको मासिक, त्रैमासिक बैठक बसि शाखाहरुको गतिविधि, समस्याका बारेमा मुल समितिलाई जानकारी गराउने गरिएको छ ।

  • सहज रुपमा सेवा उपलब्ध गराइ उत्कृष्ट एवम् दिगो सहकारी स्थापित गर्ने लक्ष्य
बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.