• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

व्यवस्थित रुपमा विकास गर्न सके विश्वकै उत्कृष्ट उद्यान बनाउन सकिन्छ

  •   बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित

 

कैलालीको धनगढी उपमहानगरपालिका ७ मा रहेको देवहरिया वनस्पति उद्यानको स्थापना २०५६ सालमा भयो । उद्यानभित्र थुप्रै प्रजातिका वनस्पति पाइने गरेका छन। १३ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर ताल यही उद्यान भित्र अवस्थित छ । जलकुम्भीका कारण ताल भित्र उम्रिने आदिम प्रजातिका निलो कमल र सेतो कमल हराउन थाले । साउनदेखि असोजसम्म ढकमक्क फुल्ने सो प्रजातीका कमल हराउन थालेपछि ताल भित्र रहेका जलकुम्भी हटाइएको छ । ताललाई पुरानै लयमा फर्काउन अहिले सडेगलेका पात पतिंगरलाई सफा गर्न भ्याइनभ्याइ छ । उद्यान क्षेत्रमा तीन सय प्रजातिका बिरुवालाई लेबलिङ गरिएको छ भने ५० प्रजातिका जलीय वनस्पति रहेका छन । व्यवस्थित रुपमा विकास गर्न सके विश्वकै उत्कृष्ट उद्यान बनाउन सकिन्छ । उद्यानलाई ब्यबस्थित गर्न २ वर्षदेखि मेहनतकासाथ लाग्दै आएका देवहरिया वनस्पति उद्यानका प्रमुख गंगादत्त भट्टको विचारलाई निशाना न्युजले प्रस्तुत गरेको छ ।

देवहरिया वनस्पति उद्यान क्षेत्रभित्र रहेको जाखोर ताल जलकुम्भीका कारण कुरुप जस्तै थियो । आजभोलि जलकुम्भी उखेलेका छौँ । जस्का कारण फूलफुल्ने वनस्पती आदिम प्रजातिका निलो र सेतो कमल हराउन थालेको अवस्था रह्यो । ताल भित्र पाइने जंगली धान लोप हुँदै गएको अस्था थियो । हामीले दिन रातको मेहनतले उम्रेका जलकुम्भीलाई उखेल्यौँ । उखेलेर फालेका छौँ । हामीलाई के विश्वास छ भने ताल पहिलाको जस्तै लयमा फर्किन्छ । तालमा बिगत जस्तै जलीय वनस्पति र जलीय प्राणीको पुनस्स्थापना हुन्छ । हुन त सो क्षेत्रमा रहेका मानिसहरुले तालमा माछा मार्ने, बाहिरबाट फोहर ल्याउनाले ताल कुरुप बनेको हामीलाई महसुस थियो । ताल क्षेत्रमा बाह्य मानिसलाई आउन नदिन प्रहरी प्रशासनलाई जानकारी गर्यौँ ।

केही कम त भयो अझै सोचे जस्तो भएको छैन । प्रकृतिले दिएको उदगमस्थल सो उद्यानमा ३ सय ५० प्रजातिका वनस्पतिलाई लेबलिङ गरेको छौँ । लगभग निकट भबिष्यमै एक हजार प्रजातिका बिरुवालाई लेबलिङ गर्ने लक्ष्य लिएका छौँ । झार रुखहरुको अनुसन्धा गर्ने हो भने एक हजार प्रजातिका वनस्पती यहाँ छन ।

No description available.

कृषि, वन विज्ञानमा अध्यनरत स्नातक तहका विद्यार्थी यो क्षेत्रमा रिसर्च गर्न आउने गरेका छन । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु पनि रिसर्च गर्न आउने गरेका छन । यहाँको मौसमा हुर्केका स्वस्थानीय र बाह्य मौसममा हुर्केका परस्थानीय वनस्पतीको भण्डारण गर्ने ठाउको विकास गर्ने हाम्रो लक्ष्य हो ।

यस्लाई लिभिङ्ग जिन बैंकको रुपमा विकास गर्नाले विद्यार्थीलाई रिसर्च गर्न सहज हुने हुन्छ । । गुणस्तरीय बिरुवा छनौट गर्न समय लाग्छ एकै चोटी नागरिकले नाफा भएको देख्दैनन विसतारै नतिजा दिने हो । नतिजा दिएपछि मात्र थाहा हुन्छ । शिक्षा अहिले किताबमा मात्र सीमित छ प्राविधिक रुपमा छैन । यो क्षेत्र भनेको १ सय ५० हेक्टर क्षेत्रमा फैलिएको छ ।

No description available.

यस्लाई उत्कृष्ट बोटयानिक गार्डेनको विकास गर्नाले वन विज्ञान,कृषि,फार्मेसीमा अध्ययनरत विद्यार्थीलाई विद्यावारिधीको शिक्षा हाँसिल गर्न सहज हुने छ । यो उद्यानलाई विश्वकै उत्कृष्ट बनाउन सकिन्छ मेरो ध्यान त्यतैतिर तानिएको छ । पद्धतिमा जान सक्यौँ भने यस क्षेत्रको विकास हुन बेर लाग्ने छैन सम्भावना छ । हामी लागेका छौँ । सबैले सोच्न जरुरी छ । स्थानीय र प्रदेश सरकारले आर्थिक व्यवस्थापन गर्न सके यो क्षेत्रको विकास हुन धेरै समय लाग्ने छैन ।

  • व्यवस्थित रुपमा विकास गर्न विश्वकै उत्कृष्ट उद्यान बनाउन सकिन्छ
बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.